"सम्बद्ध यन्त्र" "सम्बद्ध यन्त्र थप्नुहोस्" "सहयोगी यन्त्र कनेक्ट गर्नुहोस्" "तपाईं आफ्नो ड्राइभिङ अनुभव व्यवस्थापन गर्न आफ्नो फोनलाई सहयोगी यन्त्रका रूपमा प्रयोग गर्न सक्नुहुन्छ" "आफ्नो फोनमा ""सहयोगी एप"" इन्स्टल गरिएको छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्" "फोनमा देखाइएको कोड पुष्टि गर्नुहोस्" "यो कोड तपाईंको फोनमा देखाइएको कोडसँग मिल्छ भन्ने कुरा पुष्टि गर्नुहोस्" "यन्त्र सम्बद्ध गर्ने कार्य सफल भएको छ" "एप खोल्नुहोस् र <b>%1$s<b> सँग कनेक्ट गर्नुहोस्" "<b>%1$s</b> हटाउने हो?" "यो कारलाई अब उप्रान्त यस यन्त्रसँग जोडा बनाइने छैन। तपाईंले यो कारलाई सहयोगी एपबाट पनि हटाउनु पर्ने हुन्छ।" "%1$s हटाइयो" "%1$s हटाउन सकिएन" "आफ्नो फोनमा सेटअप जारी राख्नुहोस्" "केही चिज गडबड भयो" "दुर्भाग्यवश, यो स्क्रिनले राम्ररी देखाउन सकेन। कृपया फेरि प्रयास गर्नुहोस्।" "ब्लुटुथ अन गर्नुहोस्" "फोनलाई सहयोगी यन्त्रका रूपमा सेटअप गर्न तपाईंले आफ्नो कारको ब्लुटुथ अन गर्नु पर्ने हुन्छ।" "ब्लुटुथ अन गर्ने हो?" "सहयोगी यन्त्रसँग कनेक्ट गर्न तपाईंले आफ्नो कारको ब्लुटुथ अन गर्नु पर्ने हुन्छ।" "स्वीकार गर्नुहोस्" "अस्वीकार गर्नुहोस्" "पुष्टि गर्नुहोस्" "रद्द गर्नुहोस्" "हटाउनुहोस्" "ठिक छ" "कनेक्सन" "यो यन्त्र हटाउनुहोस्" "हटाउनुहोस्" "असक्षम पार्नुहोस्" "सक्षम पार्नुहोस्" "जारी राख्नुहोस्" "फेरि प्रयास गर्नुहोस्" "अन गर्नुहोस्" "अहिले होइन" "कनेक्ट गरियो" "पत्ता लागेन" "डिस्कनेक्ट गरियो" "अज्ञात" "फोनबाट पाठ सन्देश पठाउने सेवा चालु छ" "फोनबाट पाठ सन्देश पठाउने सेवा सक्रिय छ" "सहयोगी यन्त्रमार्फत पाठ सन्देशहरू प्राप्त गरिँदै" "फोन प्रयोग गरेर प्रोफाइल अनलक गर्नुहोस्" "अनलक गर्ने विकल्पहरू सेट गर्न आफ्नो सहयोगी एपमा जानुहोस्" "<b>%1$s</b> लाई मेरो प्रोफाइल अनलक गर्न दिनुहोस्" "तपाईंको फोन सक्रिय रूपमा कनेक्ट भएको हुनु पर्छ" "यो सुविधा सक्रिय गर्नुअघि तपाईंका कार र फोनमा ब्लुटुथ अन गरिएको छ र ती एकअर्काका नजिक छन् भन्ने कुरा सुनिश्चित गर्नुहोस्" "<b>%1$s</b> ले अब तपाईंको प्रोफाइल अनलक गर्न सक्छ" "प्राथमिक प्रोफाइल लक सिर्जना गर्नुहोस्" "फोन प्रयोग गरेर प्रोफाइल अनलक गर्न तपाईंले ब्याकअपका रूपमा प्राथमिक प्रोफाइल लक सिर्जना गर्नु पर्ने हुन्छ" "यो कार्य सम्पन्न गर्न आफ्नो प्रोफाइल अनलक गर्नुहोस्" "तपाईंले नयाँ प्रोफाइल लक सिर्जना गर्नुभएको छ। अब, तपाईंको फोनले तपाईंको प्रोफाइल स्वतः अनलक गर्न सक्छ भन्ने कुरा पक्का गर्न प्रोफाइल लक फेरि प्रविष्टि गर्नुहोस्" "यो यन्त्र डिस्कनेक्ट गर्नुहोस्" "यो यन्त्र रिकनेक्ट गर्नुहोस्" "फोन प्रयोग गरेर अनलक गर्नुहोस्" "तपाईंको फोनलाई प्रोफाइल अनलक गर्ने अनुमति दिनुहोस्" "यो सुविधा प्रयोग गर्ने अधिकार दिन यहाँ ट्याप गर्नुहोस्" "केही चिज गडबड भयो" "दुर्भाग्यवश, यतिबेला यो सुविधा अन गर्न सकिएन। कृपया फेरि प्रयास गर्नुहोस्।" "आफ्नो फोनमा स्क्रिन लक सिर्जना गर्नुहोस्" "तपाईंको फोनमा स्क्रिन लक सेट गरिएको छैन। फोन प्रयोग गरेर आफ्नो कारको प्रोफाइल अनलक गर्न सबैभन्दा पहिले फोनको सेटिङमा गएर स्क्रिन लक (जसलाई पासकोड पनि भनिन्छ) सिर्जना गर्नुहोस्।"