"वालपेपरहरू"
"वालपेपरका कोटीहरू"
"वालपेपर राख्नुहोस्"
"वालपेपर सेट गर्दै…"
"फेरि प्रयास गर्नुहोस्"
"वालपेपर सेट गर्न सकिएन।"
"वालपेपर लोड गर्न सकिएन। छवि या त त्रुटिपूर्ण छ वा उपलब्ध छैन।"
"हाल सेट गरिएको"
"दैनिक वालपेपर"
"होम तथा लक स्क्रिन"
"वालपेपर छान्नुहोस्"
"वालपेपर बनाउनुहोस्"
"होम स्क्रिन"
"लक स्क्रिन"
"होम स्क्रिन & लक स्क्रिन"
"वालपेपर सेट गर्नुहोस्"
"होम स्क्रिन"
"लक स्क्रिन"
"होम र लक स्क्रिन"
"छवि परिवर्तन हुने वालपेपर"
"यहाँ हालको वालपेपर देखाउन %1$s लाई तपाईंको डिभाइसको भण्डारणमाथिको पहुँच अनिवार्य हुन्छ।"
"यहाँ हालैको वालपेपर देखाउन वालपेपरहरूलाई तपाईंको डिभाइसको भण्डारणमाथिको पहुँच अनिवार्य हुन्छ।\n\nयो सेटिङ बदल्न वालपेपरहरूको एपसम्बन्धी जानकारीमा रहेको अनुमति क्षेत्रमा जानुहोस्।"
"पहुँच राख्न दिनुहोस्"
"परिवर्तन हुने वालपेपरसम्बन्धी सेवाका लागि लाइभ वालपेपरहरू"
"दैनिक वालपेपर"
"सक्रिय गर्न ट्याप गर्नुहोस्"
"वालपेपर हरेक दिन स्वतः परिवर्तन हुने छ। सेटअप सम्पन्न गर्न अर्को स्क्रिनमा <strong>वालपेपर सेट गर्नुहोस्</strong>लाई ट्याप गर्नुहोस्।"
"भविष्यमा केवल Wi-Fi मार्फत वालपेपरहरू डाउनलोड गर्नुहोस्"
"जारी राख्नुहोस्"
"पहिलो वालपेपर डाउनलोड गर्दै…"
"पहिलो वालपेपर डाउनलोड गर्न सकिएन। कृपया आफ्ना नेटवर्कसम्बन्धी सेटिङहरूको जाँच गरी फेरि प्रयास गर्नुहोस्।"
"वालपेपर हरेक दिन स्वतः परिवर्तन हुने छ"
"सेटिङहरू"
"अन्वेषण गर्नुहोस्"
"अर्को वालपेपर"
"यस यन्त्रमा वालपेपर सेट गर्ने सुविधालाई असक्षम पारिएको छ"
"तपाईंको डिभाइसको प्रशासकले वालपेपर सेट गर्ने सुविधालाई असक्षम पार्नुभएको छ"
"वालपेपर सफलतापूर्वक सेट गरियो"
"वालपेपरहरू हेर्न तपाईंसँग इन्टरनेट जडान हुनु आवश्यक हुन्छ। कृपया जडान गरेर फेरि प्रयास गर्नुहोस।"
"हाल गृह स्क्रिनमा सेट गरिएको वालपेपरको थम्बनेल"
"हाल लक स्क्रिनमा सेट गरिएको वालपेपरको थम्बनेल"
"हाल सेट गरिएको वालपेपरको थम्बनेल"
"वालपेपरको थम्बनेल"
"होम स्क्रिनको वालपेपरको अन्वेषण गर्नुहोस्"
"लक स्क्रिनको वालपेपरको अन्वेषण गर्नुहोस्"
"गृहपृष्ठको दैनिक वालपेपर पुनः ताजा गर्नुहोस्"
"दैनिक वालपेपर पुनः ताजा गर्नुहोस्"
"वालपेपरको प्रिभ्यू स्क्रिन"
"वालपेपरको प्रिभ्यू देखाउने स्क्रिन %1$s। प्यान तथा जुम गर्न दुई वटा औँला प्रयोग गर्नुहोस्।"
"फोल्ड गरिएको"
"अनफोल्ड गरिएको"
"वालपेपर सम्पादन गर्ने कार्य पूरा भयो"
"दैनिक वालपेपर पुनः ताजा गर्दै…"
"दैनिक वालपेपर पुनः ताजा गर्न सकिएन। कृपया आफ्नो नेटवर्कको जडान जाँच गरी फेरि प्रयास गर्नुहोस्।"
"यन्त्रमा रहेका वालपेपरहरू"
"डिभाइसका वालपेपर"
"Android वालपेपर"
"लाइभ वालपेपरहरू"
"मेरा फोटोहरू"
"मेरो फोटो"
"वालपेपर"
"एप स्थापित छैन।"
"मध्यभाग"
"मध्यभागमा क्रप गरिएको"
"तन्काइएको"
"प्रिभ्यु"
"जानकारी"
" कस्टम पार्नुहोस्"
"इफेक्टहरू"
"सेयर गर्नुहोस्"
"मेरा फोटोहरू"
"सेटिङ…"
"मेट्नुहोस्"
"परिवर्तन गर्नुहोस्"
"आफ्नो डिभाइसबाट यो वालपेपर मेटाउने हो?"
"माथि जानुहोस्"
"सम्पादन गर्नुहोस्"
"डाउनलोड गर्नुहोस्"
"इफेक्टहरू डाउनलोड गर्नुहोस्"
"स्लाइड सो वालपेपर"
"लागू गर्नुहोस्"
"%2$d मध्ये पृष्ठ %1$d"
"अर्को"
"अघिल्लो"
"वालपेपर"
"वालपेपरको प्रिभ्यु"
"वालपेपरको प्रिभ्यू %1$s, फोटो सम्पादन गर्न ट्याप गर्नुहोस्"
"लकस्क्रिनमा देखिने वालपेपरको प्रिभ्यू"
"होम स्क्रिनमा देखिने वालपेपरको प्रिभ्यू"
"यो सङ्ग्रह छैन"
"कृपया विभाजित स्क्रिन मोडबाट बाहिरिनुहोस् र फेरि प्रयास गर्नुहोस्"
"सेट अप गर्नुहोस्"
"रद्द गर्नुहोस्"
"UI प्रिभ्यू लुकाउनुहोस्"
"प्रिभ्यूमा UI लुकाइएको छ। नलुकाउन डबल ट्याप गर्नुहोस्"
"UI प्रिभ्यू देखाउनुहोस्"
"प्रिभ्यूसम्बन्धी कन्ट्रोलहरू देखाइएका छन्। लुकाउन डबल ट्याप गर्नुहोस्"
"प्रिभ्यूसम्बन्धी कन्ट्रोलहरू लुकाइयून्"
"प्रिभ्यूसम्बन्धी कन्ट्रोलहरू लुकाइएका छन्। देखाउन डबल ट्याप गर्नुहोस्"
"प्रिभ्यूसम्बन्धी कन्ट्रोलहरू देखाइयून्"
"वालपेपरसम्बन्धी जानकारी लुकाउनुहोस्"
"प्रिभ्यूमा UI देखाइएको छ। लुकाउन डबल ट्याप गर्नुहोस्"
"वालपेपर बदल्नुहोस्"
"लकस्क्रिनमा देखिने वालपेपरको प्रिभ्यू"
"लागू गर्नुहोस्"
"कस्टमाइज गर्नेसम्बन्धी प्यानल लुकाइएको छ"
"कस्टमाइज गर्नेसम्बन्धी प्यानल देखाइएको छ"
"जानकारीसम्बन्धी प्यानल लुकाइएको छ"
"जानकारीसम्बन्धी प्यानल देखाइएको छ"
"कृपया सेटिङहरूमा गई फाइल र मिडिया प्रयोग गर्न दिनुहोस्।"
"अन गर्नुहोस्"
"\"मेरा फोटोहरू\" खोल्नुहोस्"
"लक स्क्रिन"
"होम स्क्रिन"
"रिसेट गर्नुहोस्"
"परिवर्तनहरू रिसेट गर्ने हो?"
"तपाईंले गरेका परिवर्तनहरू सेभ गरिने छैनन्"
"थप वालपेपरहरू"
"%1$s, %2$d"
"वालपेपर"
"आफ्नो फोटो सम्पादन गर्न ट्याप गर्नुहोस्"
"आफ्ना फोटोहरूको स्थिति, स्केल र कोण मिलाउनुहोस्"