"AdServices Topics API प्रयोग गर्ने अनुमति" "एपलाई AdServices Topics API प्रयोग गर्ने अनुमति दिन्छ।" "AdServices Attribution API प्रयोग गर्ने अनुमति" "एपलाई AdServices Attribution API प्रयोग गर्ने अनुमति दिन्छ।" "AdServices Custom Audience API प्रयोग गर्ने अनुमति" "एपलाई AdServices Custom Audiences API प्रयोग गर्ने अनुमति दिन्छ।" "AdId API प्रयोग गर्ने अनुमति" "एपलाई AdId API प्रयोग गर्ने अनुमति दिन्छ।" "AdServices Consent API प्रयोग गर्ने अनुमति" "एपलाई AdServices Consent API प्रयोग गर्ने अनुमति दिन्छ।" "Ad ID API प्रयोग गर्ने अनुमति" "एपलाई Ad ID API प्रयोग गर्ने अनुमति दिन्छ।" "AdServices Cobalt Upload API को एक्सेस" "यसले एपलाई AdServices Cobalt Upload API एक्सेस गर्ने अनुमति दिन्छ।" "App Set ID API प्रयोग गर्ने अनुमति" "एपलाई App Set ID API प्रयोग गर्ने अनुमति दिन्छ।" "Consent Service API प्रयोग गर्ने अनुमति" "एपलाई Consent Service API प्रयोग गर्ने अनुमति दिन्छ।" "AdService को enablement state modification API प्रयोग गर्ने अनुमति" "यसले कुनै एपलाई AdService को enablement state modification API प्रयोग गर्ने अनुमति दिन्छ।" "AdService को enablement state API प्रयोग गर्ने अनुमति" "यसले कुनै एपलाई AdService को enablement state API प्रयोग गर्ने अनुमति दिन्छ।" "AdServicesManager का API हरू प्रयोग गर्ने अनुमति" "एपलाई AdServicesManager का API हरू प्रयोग गर्ने अनुमति दिन्छ।" "AdService को अपडेट गरिएको AdId API एक्सेस गर्ने अनुमति।" "एपलाई AdService को अपडेट गरिएको AdId API एक्सेस गर्ने अनुमति दिन्छ।" "विज्ञापनको गोपनीयता" "Android को विज्ञापनको गोपनीयतासम्बन्धी सुविधाको बिटा संस्करणमा सामेल हुनुहोस्" "Android ले एपहरूले तपाईंलाई विज्ञापन देखाउन सक्ने अझ गोप्य तरिकाहरूका बारेमा अन्वेषण गर्दै छ" "थप जान्नुहोस्" "Android को विज्ञापनको गोपनीयतासम्बन्धी सुविधाको बिटा संस्करण" "नयाँ के छ" "प्राइभेसी स्यान्डबक्समा भएका गोपनीयतासम्बन्धी नयाँ सुविधाहरूले एपहरूलाई तपाईंलाई सान्दर्भिक विज्ञापनहरू देखाउन दिन्छन् तर ती एपलाई अन्य विकासकर्ताका वेबसाइट तथा एपहरूमा तपाईंले गर्ने क्रियाकलापका बारेमा थाहा पाउन भने दिँदैनन्।" "यसले कसरी काम गर्छ" "सहभागी हुन के गर्नु पर्छ" "तपाईंले यो बिटा सुविधा अन गर्नुभयो भने एपहरू तपाईंलाई विज्ञापन देखाउने यी नयाँ अनि अझ गोप्य तरिकाको परीक्षण गर्न सक्छन्। तपाईं जुनसुकै बेला गोपनीयतासम्बन्धी सेटिङमा गई यो बिटा सुविधा अफ गर्न सक्नुहुन्छ।" "पर्दैन" "अन गर्नुहोस्" "थप देखाउनुहोस्" "सामेल हुनुभएकोमा धन्यवाद" "तपाईं Android को विज्ञापनसम्बन्धी गोपनीयता सुविधाको बिटा संस्करणको सदस्य बन्नुभएको छ। तपाईंको डिभाइसमा प्राइभेसी स्यान्डबक्स अन गरिएको छ।\n\nतपाईं जुनसुकै बेला गोपनीयतासम्बन्धी सेटिङमा गई यसका बारेमा थप जान्न वा यसलाई अफ गर्न सक्नुहुन्छ।" "तपाईंले यस कार्यक्रममा सामेल नहुने विकल्प छनौट गर्नुभएको छ" "प्रतिक्रिया दिनुभएकोमा धन्यवाद। तपाईंको डिभाइसमा प्राइभेसी स्यान्डबक्स अफ गरिएको छ।\n\nतपाईंलाई पछि प्राइभेसी स्यान्डबक्स अन गर्न वा यसका बारेमा थप जान्न मन लाग्यो भने तपाईं गोपनीयतासम्बन्धी सेटिङमा जान सक्नुहुन्छ।" "गोपनीयतासम्बन्धी सेटिङ" "तपाईं यस बिटा सुविधाको सदस्य हुनुहुन्छ" "तपाईंको डिभाइसमा प्राइभेसी स्यान्डबक्स अन गरिएको छ र एपहरू तपाईंलाई विज्ञापन देखाउने यी नयाँ अनि अझ गोप्य तरिकाको परीक्षण गर्न सक्छन्। तपाईं जुनसुकै बेला गोपनीयतासम्बन्धी सेटिङमा गई यो बिटा सुविधा अफ गर्न सक्नुहुन्छ।" "बुझेँ" "Android को प्राइभेसी स्यान्डबक्सले एपहरूले तपाईंलाई मन पर्न सक्ने विज्ञापनहरू देखाउनका निम्ति प्रयोग गर्न सक्ने नयाँ सुविधाहरू उपलब्ध गराउँछ। यी प्रविधिले डिभाइस आइडेन्टिफायर प्रयोग गर्दैनन्।\n\nAndroid तथा तपाईंका एपहरूले तपाईंको रुचि हुन सक्ने विज्ञापनहरूका बारेमा अनुमान लगाउन र ती रुचिहरू अस्थायी रूपमा तपाईंको डिभाइसमा सेभ गर्न सक्छन्। यसले गर्दा एपहरूले अन्य विकासकर्ताका वेबसाइट तथा एपहरूमा तपाईंले गर्ने क्रियाकलाप ट्र्याक नगरिकनै तपाईंलाई मन पर्न सक्ने विज्ञापनहरू देखाउन सक्छन्।" "प्राइभेसी स्यान्डबक्स प्रयोग गरी विज्ञापनको पर्सनलाइजेसन गर्ने प्रक्रिया" "•  Android ले अनुमान गरेका रुचिहरू" "Android ले तपाईंले प्रयोग गर्ने एपहरूका आधारमा नियमित रूपमा तपाईंका शीर्ष रुचिहरूको अनुमान गर्छ। उदाहरणका लागि, \"खेलकुद\" वा \"यात्रा।\"\n\nपछि कुनै एपले तपाईंलाई अझ सान्दर्भिक विज्ञापनहरू देखाउनका निम्ति Android सँग ती रुचि प्रयोग गर्ने अनुमति माग्न सक्छ।\n\nतपाईं गोपनीयतासम्बन्धी सेटिङमा गई हालका रुचिहरूको सूची हेर्न र त्यहाँ भएका रुचिमध्ये आफूलाई मन नपर्ने रुचिहरू ब्लक गर्न सक्नुहुन्छ।" "•  एपहरूले अनुमान गरेका रुचिहरू" "एपहरूले तपाईंका रुचिका बारेमा अनुमान लगाउन र ती रुचिहरू अस्थायी रूपमा Android मा सेभ गर्न सक्छन्। उदाहरणका लागि, तपाईंले दौडिँदा लगाउने जुत्ता किन्न प्रयोग गर्ने एपले तपाईंलाई \"म्याराथन दौड\" मा रुचि भएको कुरा अनुमान गर्न सक्छ।\n\nयो रुचिका आधारमा पछि कुनै अर्को एपले तपाईंलाई म्याराथनसँग सम्बन्धित विज्ञापन देखाउन सक्छ।\n\nतपाईं गोपनीयतासम्बन्धी सेटिङमा गई जुन जुन एपले रुचिहरू सेभ गरेका छन् ती एपहरूको सूची व्यवस्थापन गर्न सक्नुहुन्छ।" "विज्ञापनको गोपनीयतासम्बन्धी नयाँ सुविधाहरू" "तपाईं विषयअनुसारका विज्ञापन देखाउने सुविधा र नयाँ कन्ट्रोलहरूका सहायताले आफूलाई कस्ता विज्ञापन देखाइन्छ भन्ने कुरा नियन्त्रण गर्न सक्नुहुन्छ" "विज्ञापनको गोपनीयतासम्बन्धी नयाँ सुविधाहरू उपलब्ध भएका छन्" "Android ले तपाईंले हालसालै चलाउनुभएका एपका आधारमा तपाईंका रुचिका विषयहरू थाहा पाउँछ। साथै, तपाईंले चलाउने एपहरूले तपाईंलाई मन पर्ने कुराहरू निर्धारण गर्न पनि सक्छन्। एपहरूले पछि तपाईंलाई पर्सनलाइज गरिएका विज्ञापनहरू देखाउने प्रयोजनका लागि यो जानकारी माग्न सक्छन्। तपाईं आफूलाई विज्ञापनहरू देखाउनका निम्ति प्रयोग गरिने विषय तथा एपहरू छनौट गर्न सक्नुहुन्छ।" "कुनै विज्ञापनको पर्फर्मेन्स मापन गर्ने प्रयोजनका लागि एपहरूका बिचमा सीमित प्रकारका जानकारी सेयर गरिन्छ।" "Android मा देखाइने विज्ञापनका बारेमा थप जानकारी" "थप उपयोगी विज्ञापनहरू" "एपहरूले तपाईंलाई देखाइने विज्ञापनहरू पर्सनलाइज गर्न Android सँग जानकारी माग्न सक्छन्।" "•  Android ले तपाईंले हालसालै चलाउनुभएका एपका आधारमा तपाईंका रुचिका विषयहरू थाहा पाउँछ।" "•  तपाईंले चलाउने एपहरूले तपाईंले एपमा गरेका क्रियाकलापका आधारमा तपाईंलाई मन पर्ने कुराहरू निर्धारण गर्न पनि सक्छन्। उदाहरणका लागि, तपाईं लामो दूरीको दौडमा लगाइने जुत्ता बेच्ने कुनै एपमा जानुभयो भने उक्त एपले तपाईं म्याराथन दौडमा रुचि राख्नुहुन्छ भन्ने कुरा बुझ्न सक्छ।" "तपाईंले यसपछि चलाउने एपले यो जानकारी (तपाईंका विज्ञापनका विषय वा तपाईंले चलाएर एपले सिफारिस गरेका विज्ञापनहरू) माग्न सक्छ।" "Android ले विषयहरू तथा एपले सिफारिस गरेका डेटा नियमित रूपमा स्वतः मेटाउँछ। तपाईं कुनै खास विषयका बारेमा वा कुनै खास एपलाई सिफारिस गर्न दिन चाहनुहुन्न भने उक्त विषय वा एप ब्लक गर्न पनि सक्नुहुन्छ।" "विज्ञापनको पर्फर्मेन्स कत्तिको राम्रो छ भन्ने कुरा मापन गर्ने तरिका" "तपाईंले चलाउने एपहरूले Android सँग आफ्ना विज्ञापनहरूको पर्फर्मेन्स मापन गर्न सघाउने जानकारी माग्न सक्छन्। Android ले एपहरूलाई तपाईंलाई कुनै विज्ञापन दिनको कुन समयमा विज्ञापन देखाइएको थियो भन्नेलगायतका सीमित प्रकारका जानकारी सङ्कलन गर्ने अनुमति दिन्छ।" "विज्ञापनको गोपनीयतासम्बन्धी नयाँ सुविधाहरू चलाई हेर्नुहोस्" "तपाईं विषयअनुसारका विज्ञापन देखाउने सुविधाका सहायताले आफूलाई कस्ता विज्ञापन देखाइन्छ भन्ने कुरा नियन्त्रण गर्न सक्नुहुन्छ" "विवरणहरू हेर्नुहोस्" "विज्ञापनको गोपनीयतासम्बन्धी नयाँ सुविधाहरू चलाई हेर्नुहोस्" "Android ले तपाईंलाई देखाइने विज्ञापनका सम्बन्धमा तपाईंलाई थप नियन्त्रण प्रदान गर्न गोपनीयतासम्बन्धी नयाँ सुविधाहरू ल्याउँदै छ।" "\"विज्ञापनका विषयहरू\" अन गरिएका खण्डमा एपहरू तपाईंको पहिचान र तपाईंले गर्ने एपको प्रयोगसम्बन्धी जानकारी गोप्य राख्दै तपाईंलाई सान्दर्भिक विज्ञापन देखाउन सक्छन्। Android ले तपाईंले हालसालै चलाउनुभएका एपका आधारमा तपाईंका रुचिका विषयहरू याद राख्न सक्छ। तपाईंले यसपछि चलाउने कुनै एपले तपाईंलाई देखाइने विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि Android सँग सान्दर्भिक विषयसम्बन्धी जानकारी माग्न सक्छ।" "तपाईं आफ्नो डिभाइसका सेटिङमा गई विज्ञापनका विषयहरू हेर्न र आफूले एपहरूसँग सेयर नगरियोस् भनी चाहेका विषयहरू ब्लक गर्न सक्नुहुन्छ। Android ले पनि विज्ञापनका विषयहरू नियमित रूपमा स्वतः मेटाउँछ।" "तपाईं गोपनीयतासम्बन्धी सेटिङमा गई जुनसुकै बेला आफ्नो सहमति फिर्ता लिन सक्नुहुन्छ।" "\"विज्ञापनका विषयहरू\" का बारेमा थप जानकारी" "हाम्रो ""गोपनीयता नीति"" पढेर Android ले तपाईंको जानकारीको सुरक्षा गर्ने तरिकाका बारेमा थप जान्नुहोस्।" "प्रयोग गरी हेर्नुहोस्" "•  कुन कुन जानकारी प्रयोग गरिन्छ" "तपाईंका विज्ञापनका विषयहरू तपाईंले यो डिभाइसमा हालसालै चलाउनुभएका एप र तपाईं ती एप कुन अन्तरालमा चलाउनुहुन्छ भन्ने कुरामा आधारित हुन्छन्।" "•  हामीले यो जानकारी प्रयोग गर्ने तरिका" "Android ले तपाईंले विभिन्न एपहरू ब्राउज गर्ने क्रममा तपाईंका रुचिका विषयहरू थाहा पाउँछ। ती विषयका लेबलहरू पहिले नै तोकिएका हुन्छन् र यसअन्तर्गत कला तथा मनोरञ्जन, किनमेल तथा खेलकुदलगायतका कुराहरू समावेश हुन्छन्। तपाईंले यसपछि खोल्ने एपले Chrome सँग तपाईंलाई देखाइने विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि तपाईंका केही विषयसम्बन्धी जानकारी (तर एप प्रयोगको हिस्ट्री भने होइन) माग्न सक्छ।" "•  तपाईं आफ्नो डेटा कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ" "Android ले विज्ञापनका विषयहरू नियमित रूपमा स्वतः मेटाउँछ। तपाईंले विभिन्न एपहरू चलाइराख्ने क्रममा कुनै विषय यो सूचीमा फेरि देखिन सक्छ। तपाईं Android ले कुनै विषय एपहरूसँग सेयर नगरोस् भन्ने चाहनुहुन्छ भने तपाईं उक्त विषय ब्लक गर्न र गोपनीयतासम्बन्धी सेटिङमा गई जुनसुकै बेला विज्ञापनको विषय अफ गर्न पनि सक्नुहुन्छ।" "तपाईं गोपनीयतासम्बन्धी सेटिङमा गई यी कुरा परिवर्तन गर्न सक्नुहुन्छ।" "विज्ञापनको गोपनीयतासम्बन्धी अन्य सुविधाहरू उपलब्ध भएका छन्" "Android ले एपहरूले तपाईंलाई पर्सनलाइज गरिएका विज्ञापन देखाउँदा तपाईंका बारेमा थाहा पाउने जानकारी सीमित पार्ने नयाँ सुविधा पनि ल्याएको छ।" "•  \"एपलेले सिफारिस गरेका विज्ञापनहरू\" अन गरिएका खण्डमा एपहरूले तपाईंको ब्राउजिङ हिस्ट्री तथा पहिचान सुरक्षित राखेर तपाईंलाई सान्दर्भिक विज्ञापनहरू देखाउन सक्छन्। तपाईंले प्रयोग गर्ने कुनै एपले तपाईंको गतिविधिका आधारमा अन्य एपमा सम्बन्धित विज्ञापनहरू सिफारिस गर्न सक्छ। तपाईं सेटिङमा गई यी एपहरूको सूची हेर्न सक्नुहुन्छ। साथै, तपाईं जुन जुन एपबाट विज्ञापनका सिफारिस प्राप्त गर्न चाहनुहुन्न तपाईं ती एप ब्लक गर्न पनि सक्नुहुन्छ।" "•  \"विज्ञापनको पर्फर्मेन्स मापन गर्ने सुविधा\" अन गरिएका खण्डमा एपहरूलाई उनीहरूको विज्ञापनको पर्फर्मेन्स मापन गर्न दिने प्रयोजनका लागि एपहरूसँग तपाईंलाई कुनै विज्ञापन दिनको कुन बेला देखाइएको थियो भन्नेलगायतका सीमित प्रकारका जानकारी सेयर गरिन्छ।" "\"एपले सिफारिस गरेका विज्ञापनहरू\" र \"विज्ञापनको पर्फर्मेन्स मापन गर्ने सुविधा\" का बारेमा थप जानकारी" "एपले सिफारिस गरेका विज्ञापनहरू" "•  के कस्ता जानकारी प्रयोग गरिन्छ" "तपाईंले यो डिभाइसमा प्रयोग गर्ने कुनै एपमा गरेको गतिविधि।" "• एपहरूले यो जानकारी कसरी प्रयोग गर्छन्" "एपहरूले Android मा तपाईंलाई मन पर्ने कुरासम्बन्धी जानकारी भण्डारण गर्न पनि सक्छन्। उदाहरणका लागि, तपाईंले म्याराथन दौडको प्रशिक्षणसम्बन्धी कुनै एप चलाउनुभयो भने उक्त एपले तपाईं म्याराथन दौडमा लगाइने जुत्तामा रुचि राख्नुहुन्छ भन्ने कुरा बुझ्न सक्छ। तपाईंले पछि अर्कै एप चलाउनुभयो भने उक्त एपले तपाईंलाई पहिलो एपले सिफारिस गरेको दौडिँदा लगाइने जुत्ताको विज्ञापन देखाउन सक्छ।" "•  तपाईं आफ्नो जानकारी कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ" "Android ले एपले सिफारिस गरेका डेटा नियमित रूपमा स्वतः मेटाउँछ। तपाईंले कुनै एप फेरि चलाउनुभयो भने यो सूचीमा उक्त एप फेरि देखिन सक्छ।" "तपाईं जुनसुकै बेला गोपनीयतासम्बन्धी सेटिङमा गई कुनै एपले तपाईंलाई विज्ञापन सिफारिस गर्न नपाउने गरी उक्त एप ब्लक गर्न, विज्ञापनको सिफारिससम्बन्धी सबै डेटा रिसेट गर्न वा \"एपले सिफारिस गरेका विज्ञापनहरू\" अफ गर्न पनि सक्नुहुन्छ।" "तपाईंले चलाउने एपहरूले आफ्ना विज्ञापनको पर्फर्मेन्स मापन गर्न Android सँग जानकारी माग्न सक्छन्। Android ले एपहरूलाई एक अर्काका बिचमा सीमित जानकारी मात्र सेयर गर्न दिएर तपाईंको गोपनीयता सुरक्षित राख्छ।" "विज्ञापनको गोपनीयतासम्बन्धी नयाँ सुविधाहरू उपलब्ध भएका छन्" "आफ्नो पहिचान गोप्य राख्दै आफूलाई देखाइने विज्ञापनका सम्बन्धमा थप नियन्त्रण प्राप्त गर्नुहोस्" "विज्ञापनको गोपनीयतासम्बन्धी नयाँ सुविधाहरू उपलब्ध भएका छन्" "Android ले एपहरूले तपाईंलाई पर्सनलाइज गरिएका विज्ञापन देखाउँदा तपाईंका बारेमा थाहा पाउने जानकारी सीमित पार्ने नयाँ सुविधाको सुरुवात गर्दै छ।" "•  तपाईंले एपहरूलाई विज्ञापन सिफारिस गर्ने अनुमति दिनुभयो भने गोपनीयतासम्बन्धी नयाँ सुविधाहरूले तपाईंको एप प्रयोग गर्ने तरिका वा तपाईंको पहिचानसम्बन्धी जानकारी गोप्य राख्न मद्दत गर्छन् र एपहरूले तपाईंलाई सान्दर्भिक विज्ञापन देखाउन सक्छन्। तपाईंले प्रयोग गर्ने कुनै एपले तपाईंको गतिविधिका आधारमा अन्य एपमा सम्बन्धित विज्ञापनहरू सिफारिस गर्न सक्छ। तपाईं गोपनीयतासम्बन्धी सेटिङमा गई विज्ञापन सिफारिस गर्ने अनुमति दिइएका एपको सूची हेर्न र ती एपलाई विज्ञापन सिफारिस गर्न रोक लगाउन सक्नुहुन्छ।" "•  \"विज्ञापनको पर्फर्मेन्स मापन गर्ने सुविधा\" अन गरिएका खण्डमा एपहरूलाई उनीहरूको विज्ञापनको पर्फर्मेन्सका बारेमा बुझ्न सघाउने प्रयोजनका लागि एपहरूसँग तपाईंलाई कुनै विज्ञापन दिनको कुन बेला देखाइएको थियो भन्नेलगायतका सीमित प्रकारका जानकारी सेयर गरिन्छ।" "तपाईंले यो डिभाइसमा भएको एपमा गर्ने गतिविधिका आधारमा तपाईंलाई विज्ञापन सिफारिस गरिन सक्छ।" "विज्ञापनको गोपनीयतासम्बन्धी अर्को सुविधा अन गर्नुहोस्" "तपाईंलाई देखाइने विज्ञापनका सम्बन्धमा तपाईंलाई थप नियन्त्रण प्रदान गर्न Android ले गोपनीयतासम्बन्धी नयाँ सुविधा पनि ल्याएको छ।" "विज्ञापनका विषयहरूका सहायताले एपहरू तपाईंको पहिचान र तपाईंले गर्ने एपको प्रयोगसम्बन्धी जानकारी गोप्य राख्दै तपाईंलाई सान्दर्भिक विज्ञापन देखाउन सक्छन्। Android ले तपाईंले हालसालै चलाउनुभएका एपका आधारमा तपाईंका रुचिका विषयहरू याद राख्न सक्छ। पछि तपाईंलाई अझ सान्दर्भिक विज्ञापनहरू देखाउने प्रयोजनका लागि तपाईंले चलाउने कुनै एपले Android सँग सान्दर्भिक विषयसम्बन्धी जानकारी माग्न सक्छ।" "तपाईं आफ्नो गोपनीयतासम्बन्धी सेटिङमा गई विज्ञापनका विषयहरू हेर्न र आफूले एपहरूसँग सेयर नगरियोस् भन्ने चाहेका विषयहरू ब्लक गर्न सक्नुहुन्छ। Android ले पनि विज्ञापनका विषयहरू नियमित रूपमा स्वतः मेटाउँछ।" "यो सुविधा अन गर्नुहोस्" "विज्ञापनको गोपनीयतासम्बन्धी नयाँ सुविधाहरू उपलब्ध भएका छन्" "तपाईं अब आफ्नो पहिचान गोप्य राख्दै आफूलाई देखाइने विज्ञापनका सम्बन्धमा थप नियन्त्रण प्राप्त गर्न सक्नुहुन्छ" "विज्ञापनको गोपनीयतासम्बन्धी नयाँ सुविधाहरू उपलब्ध भएका छन्" "तपाईंलाई देखाइने विज्ञापनका सम्बन्धमा तपाईंलाई थप नियन्त्रण प्रदान गर्न Android ले गोपनीयतासम्बन्धी नयाँ सुविधाहरू ल्याएको छ।" "अर्को" "प्राइभेसी स्यान्डबक्स" "Android को विज्ञापनसम्बन्धी गोपनीयता सुविधाको बिटा संस्करणमा सहभागी हुनुहोस्" "प्राइभेसी स्यान्डबक्स" "Android ले अनुमान गरेका रुचिहरू" "रुचिका बारेमा अनुमान गर्ने एपहरू" "विज्ञापनको पर्फर्मेन्स मापन" "एपहरूले प्राइभेसी स्यान्डबक्स प्रयोग गरी आफ्ना विज्ञापन कत्तिको प्रभावकारी छन् भन्ने कुरा मापन गर्न सक्छन्। यसका निम्ति विज्ञापनदाताहरूले तपाईंले तिनका विज्ञापन तथा एपहरूमा गर्ने अन्तर्क्रियासम्बन्धी डेटा अस्थायी रूपमा Android मा सेभ गर्न सक्छन्। उनीहरू सीमित परिमाणका डेटा मात्र सेभ गर्न पाउँछन् र उक्त डेटा नियमित रूपमा मेटाइन्छ।\n\nतपाईं प्राइभेसी स्यान्डबक्स अफ गरेर यो डेटा जुनसुकै बेला मेटाउन सक्नुहुन्छ।" "Android ले तपाईंले प्रयोग गर्ने एपहरूका आधारमा नियमित रूपमा तपाईंका शीर्ष रुचिहरूको अनुमान गर्छ। एपहरूले तपाईंलाई अझ सान्दर्भिक विज्ञापनहरू देखाउनका निम्ति Android सँग ती रुचि प्रयोग गर्ने अनुमति माग्न सक्छन्।\n\nतपाईंले कुनै रुचि ब्लक गर्नुभयो भने तपाईंले सो रुचि अनब्लक नगरेसम्म त्यसलाई फेरि यो सूचीमा समावेश गरिने छैन। तपाईं त्यसपछि पनि उक्त रुचिसँग सम्बन्धित केही विज्ञापनहरू देख्न सक्नुहुन्छ।" "ब्लक गर्नुहोस्" "अनब्लक गर्नुहोस्" "तपाईंले ब्लक गर्नुभएका रुचिहरू" "सबै रुचिहरू रिसेट गर्नुहोस्" "यस बखत देखाउनका लागि कुनै पनि रुचि छैन।" "यस बखत देखाउनका लागि कुनै पनि विषय छैन।\n""विज्ञापनको विषय""का बारेमा थप जान्नुहोस्" "प्राइभेसी स्यान्डबक्स" "Android को विज्ञापनको गोपनीयतासम्बन्धी सुविधाको बिटा संस्करणले एपहरूले तपाईंलाई मन पर्न सक्ने विज्ञापनहरू देखाउनका निम्ति प्रयोग गर्न सक्ने नयाँ सुविधाहरू उपलब्ध गराउँछ। यी प्रविधिले डिभाइस आइडेन्टिफायर प्रयोग गर्दैनन्।\n\nAndroid ले तपाईंको रुचि हुन सक्ने विज्ञापनहरूका बारेमा अनुमान लगाउन र ती रुचिहरू अस्थायी रूपमा तपाईंको डिभाइसमा सेभ गर्न सक्छ। यसले गर्दा एपहरूले अन्य विकासकर्ताका वेबसाइट तथा एपहरूमा तपाईंले गर्ने क्रियाकलाप ट्र्याक नगरिकनै तपाईंलाई सान्दर्भिक विज्ञापनहरू देखाउन सक्छन्।" "तपाईंले कुनै पनि रुचि ब्लक गर्नुभएको छैन" "कुनै पनि विषय ब्लक गरिएको छैन" "ब्लक गरिएका विषयहरू हेर्नुहोस्" "रुचिका विषयहरू रिसेट गरिएका छन्" "विषयहरू रिसेट गरिए" "एपहरूले तपाईंका रुचिका बारेमा अनुमान लगाउन र ती रुचिहरू अस्थायी रूपमा Android मा सेभ गर्न सक्छन्। पछि अर्कै एपले ती रुचिका आधारमा तपाईंलाई कुनै विज्ञापन देखाउन सक्छ।\n\nतपाईंले कुनै एप ब्लक गर्नुभयो भने उक्त एपले थप रुचिहरू हाल्ने छैन। तपाईंले सो एप अनब्लक नगरेसम्म त्यसलाई फेरि एपहरूको यो सूचीमा समावेश गरिने छैन। उक्त एपले अनुमान गरिसकेका रुचिहरू मेटाइने छन् तर तपाईं अझै पनि ती रूचिसँग सम्बन्धित केही विज्ञापनहरू देख्न सक्नुहुन्छ।" "तपाईंले ब्लक गर्नुभएका एपहरू" "ब्लक गरिएका एपहरू हेर्नुहोस्" "एपहरूले अनुमान गरेका रुचि रिसेट गर्नुहोस्" "हाल कुनै पनि एपले तपाईंका रुचिहरू सिर्जना गरिरहेका छैनन्" "यस बखत देखाउनका लागि कुनै पनि एप छैन। \n""एपले सिफारिस गरेका विज्ञापनहरू""का बारेमा थप जान्नुहोस्" "प्राइभेसी स्यान्डबक्स" "Android को विज्ञापनको गोपनीयतासम्बन्धी सुविधाको बिटा संस्करणले एपहरूले तपाईंलाई मन पर्न सक्ने विज्ञापनहरू देखाउनका निम्ति प्रयोग गर्न सक्ने नयाँ सुविधाहरू उपलब्ध गराउँछ। यी प्रविधिले डिभाइस आइडेन्टिफायर प्रयोग गर्दैनन्।\n\nएपहरूले तपाईंको रुचि हुन सक्ने विज्ञापनहरूका बारेमा अनुमान लगाउन र ती रुचिहरू अस्थायी रूपमा तपाईंको डिभाइसमा सेभ गर्न सक्छन्। यसले गर्दा एपहरूले अन्य विकासकर्ताका वेबसाइट तथा एपहरूमा तपाईंले गर्ने क्रियाकलाप ट्र्याक नगरिकनै तपाईंलाई सान्दर्भिक विज्ञापनहरू देखाउन सक्छन्।" "तपाईंले कुनै पनि एप ब्लक गर्नुभएको छैन" "कुनै पनि एप ब्लक गरिएको छैन" "विज्ञापनको पर्फर्मेन्स मापन गर्न दिनुहोस्" "एप तथा विज्ञापनदाताहरूले आफ्ना विज्ञापनको पर्फर्मेन्स मापन गर्न Android सँग जानकारी माग्न सक्छन्।\n\nतपाईंको डिभाइसबाट विज्ञापनको पर्फर्मेन्सको मापनसम्बन्धी डेटा नियमित रूपमा मेटाइन्छ।" "विज्ञापनको पर्फर्मेन्ससम्बन्धी डेटा रिसेट गर्नुहोस्" "Android ले एपहरूलाई एक अर्काका बिचमा सीमित जानकारी मात्र सेयर गर्न दिएर तपाईंको गोपनीयता सुरक्षित राख्छ। तपाईंको पहिचानको सुरक्षार्थ रिपोर्टहरू ढिला पठाइन्छन्।\n\nतपाईंको ब्राउजरमा यस्तै सेटिङ हुन सक्छ। Android र तपाईंको ब्राउजर दुवैमा विज्ञापनको पर्फर्मेन्स मापन गर्ने सुविधा अन गरिएको छ भने कुनै कम्पनीले तपाईंले प्रयोग गर्ने एप र तपाईंले खोल्ने साइटमा देखाइने विज्ञापनको प्रभावकारिता मापन गर्न सक्षम हुन सक्छ। तपाईंको ब्राउजिङ हिस्ट्री तपाईंको डिभाइसमा गोप्य राखिन्छ। \n\n""गोपनीयतासम्बन्धी हाम्रो नीति"" पढेर Android ले तपाईंको जानकारीको सुरक्षा गर्ने तरिकाका बारेमा थप जान्नुहोस्।" "विज्ञापनको पर्फर्मेन्स मापनसम्बन्धी डेटा रिसेट गरियो" "रद्द गर्नुहोस्" "प्राइभेसी स्यान्डबक्स अफ गर्ने हो?" "तपाईंलाई पछि प्राइभेसी स्यान्डबक्स अन गर्न वा Android को विज्ञापनको गोपनीयतासम्बन्धी सुविधाको बिटा संस्करणका बारेमा थप जान्न मन लाग्यो भने तपाईं गोपनीयतासम्बन्धी सेटिङमा जान सक्नुहुन्छ" "अफ गर्नुहोस्" "%1$s ब्लक गर्ने हो?" "यो विषय ब्लक गरिने छ र तपाईंले यसलाई फेरि आफ्नो सूचीमा नहालेसम्म यसलाई सो सूचीमा हालिने छैन। तपाईं अझै पनि ती रूचिसँग सम्बन्धित केही विज्ञापनहरू देख्न सक्नुहुन्छ।" "ब्लक गर्नुहोस्" "%1$s अनब्लक गरिएको छ" "Android ले तपाईंको सूचीमा यो विषय फेरि हाल्न सक्छ तर तपाईंको सूचीमा सो विषय तुरुन्तै नदेखिन सक्छ" "ठिक छ" "विज्ञापनका सबै विषयहरू रिसेट गर्ने हो?" "तपाईंको सूचीमा भएका सबै विषय हटाइने छन् र नयाँ विषयहरू हालिने छन्। तर तपाईं अझै पनि आफूले हटाएका विषयसँग सम्बन्धित केही विज्ञापन देख्न सक्नुहुन्छ।" "रिसेट गर्नुहोस्" "%1$s ब्लक गर्ने हो?" "तपाईंले यो एप अनब्लक नगरेसम्म यो एपले विज्ञापनहरू सिफारिस गर्ने छैन र यसलाई तपाईंको सूचीमा फेरि हालिने छैन। तपाईं त्यसपछि पनि उक्त रुचिसँग सम्बन्धित केही विज्ञापनहरू देख्न सक्नुहुन्छ।" "%1$s अनब्लक गरिएको छ" "यो एपले फेरि तपाईंलाई विज्ञापनहरू सिफारिस गर्न सक्छ तर ती विज्ञापन तपाईंको सूचीमा तुरुन्तै नदेखिन सक्छ। तपाईं केही बेरपछि मात्र त्यससँग सम्बन्धित विज्ञापनहरू देख्न सक्नुहुन्छ।" "एपले सिफारिस गरेका विज्ञापन रिसेट गर्ने हो?" "तपाईंको सूचीमा रहेका एपहरूले सिफारिस गरेका विज्ञापनसम्बन्धी डेटा मेटाइने छन् र ती एपले अबदेखि नयाँ विज्ञापनहरू सिफारिस गर्ने छन्। तपाईं अझै पनि ती रूचिसँग सम्बन्धित केही विज्ञापनहरू देख्न सक्नुहुन्छ।" "एपसम्बन्धी डेटा रिसेट गरियो" "\"विज्ञापनका विषयहरू\" नामक सुविधा अन छ" "Android ले तपाईंका रुचिका विषय याद राख्न थाल्ने छ तर तपाईंको पहिलो विषय देखिन केही समय लाग्न सक्छ।" "\"विज्ञापनका विषयहरू\" अफ गर्ने हो?" "विषयहरूको यो सूची मेटाइने छ। Android ले अब तपाईंका रुचिका विषय याद राख्ने छैन तर तपाईंले अझै पनि सान्दर्भिक विज्ञापनहरू देख्ने सम्भावना हुन्छ।" "एपले सिफारिस गरेका विज्ञापनहरू नामक सुविधा अन छ" "एपहरूले विज्ञापन सिफारिस गर्न थाल्न सक्छन्। एपहरूले विज्ञापन सिफारिस गर्न थालेपछि तपाईं ती एपको सूची देख्नुहुने छ।" "एपले सिफारिस गरेका विज्ञापनहरू नामक सुविधा अफ गर्ने हो?" "एपहरूले सिफारिस गरेका विज्ञापनसम्बन्धी सबै डेटा मेटाइने छ। एपहरूले अब विज्ञापन सिफारिस गर्न सक्ने छैनन् तर तपाईंले अझै पनि सान्दर्भिक विज्ञापनहरू देख्ने सम्भावना हुन्छ।" "विज्ञापनको पर्फर्मेन्स मापन गर्ने सुविधा अन छ" "Android ले एपहरूसँग उनीहरूको विज्ञापनको पर्फर्मेन्स मापन गर्न सघाउने ज्यादै सीमित जानकारी मात्र सेयर गर्न सक्छ।" "विज्ञापनको पर्फर्मेन्स मापन गर्ने सुविधा अफ गर्ने हो?" "विज्ञापनको मापनसम्बन्धी सबै विचाराधीन रिपोर्टहरू मेटाइने छ र कुनै पनि नयाँ रिपोर्ट बनाइने छैन वा सेयर गरिने छैन।" "विज्ञापनको गोपनीयता" "विज्ञापनका विषयहरू" "एपले सिफारिस गरेका विज्ञापनहरू" "Android ले तपाईंले यो डिभाइसमा हालसालै चलाउनुभएका एप र तपाईं ती एप कति अन्तरालमा चलाउनुहुन्छ भन्ने कुराका आधारमा तपाईंका रुचिका विषयहरू थाहा पाउँछ।" "तपाईंले चलाउने एपहरूले तपाईंले एपमा गरेका क्रियाकलापका आधारमा तपाईंलाई मन पर्ने कुराहरू निर्धारण गर्न पनि सक्छन्।" "तपाईंले चलाउने एपहरूले Android सँग उनीहरूका विज्ञापनहरूको पर्फर्मेन्स मापन गर्न सघाउने जानकारी माग्न सक्छन्। Android ले एपहरूलाई सीमित प्रकारका डेटा सङ्कलन गर्ने अनुमति दिन्छ।" "Android मा विज्ञापनको गोपनीयता""का बारेमा थप जान्नुहोस्" "अन / %1$d वटा विषय" "{count,plural, =1{अन / # विषय}other{अन / # वटा विषय}}" "अन / %1$d वटा एप" "{count,plural, =1{अन / # एप}other{अन / # वटा एप}}" "अन" "अफ" "रुचिका विषयहरू तपाईंले हालसालै प्रयोग गर्नुभएका एपमा आधारित हुन्छन् र एपहरूले तपाईंलाई पर्सनलाइज गरिएका विज्ञापनहरू देखाउने प्रयोजनका लागि ती विषय प्रयोग गर्छन्।\n\nतपाईं आफूले एपहरूसँग सेयर गर्न नचाहेका विषयहरू ब्लक गर्न सक्नुहुन्छ। Android ले पनि विषयहरू नियमित रूपमा स्वतः मेटाउँछ।\n\nयो सुविधा अन गर्न सकिने भएकाले तपाईं यो सुविधा पूर्ण रूपमा उपलब्ध नभइन्जेल र एपले उक्त सुविधा प्रयोग गर्न नथालुन्जेल विषयहरूको सूची देख्न नसक्ने सम्भावना हुन्छ।" "चयन गरिएका विषयसम्बन्धी विज्ञापन देखाउन दिइयोस्" "तपाईंले ब्लक गर्नुभएका विज्ञापनका विषयहरू" "विज्ञापनका सबै विषयहरू रिसेट गर्नुहोस्" "Android ले तपाईंले विगत केही हप्तामा चलाउनुभएका एपका आधारमा तपाईंका रुचिका विषयहरू थाहा पाउँछ।\n\nतपाईंले यसपछि चलाउने कुनै एपले तपाईंलाई देखाइने विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि Android सँग तपाईंका विषयसम्बन्धी जानकारी माग्न सक्छ। Android ले तपाईंको पहिचान र तपाईंले गर्ने एपको प्रयोगसम्बन्धी जानकारी गोप्य राख्दै बढीमा ३ वटा विषय सेयर गर्छ।\n\nAndroid ले विषयहरू नियमित रूपमा स्वतः मेटाउँछ। तपाईंले विभिन्न एपहरू चलाइराख्ने क्रममा कुनै विषय यो सूचीमा फेरि देखिन सक्छ। अथवा तपाईं Android ले कुनै विषय एपहरूसँग सेयर नगरोस् भन्ने चाहनुहुन्छ भने तपाईं उक्त विषय ब्लक गर्न सक्नुहुन्छ।\n\nतपाईंका एपहरूमा तपाईंलाई देखाइने कुनै विज्ञापन पर्सनलाइज गरिएको हुन सक्छ। विज्ञापन पर्सनलाइज गरिन्छ कि गरिँदैन भन्ने कुरा यो सेटिङ, एपले सिफारिस गरेका विज्ञापनसम्बन्धी सेटिङ, तपाईंको विज्ञापन ID सम्बन्धी सेटिङ र तपाईंले चलाइरहनुभएको एपले विज्ञापन पर्सनलाइज गर्छ कि गर्दैन भन्ने कुरामा भर पर्छ।" "एपले सिफारिस गरेका विज्ञापन देखाउन दिइयोस्" "तपाईंले चलाउने एपहरूले तपाईंलाई मन पर्ने कुराहरू निर्धारण गर्न र अन्य एपहरूलाई तपाईंको रुचिअनुसारका विज्ञापन सिफारिस गर्न सक्छन्।\n\nतपाईं एपहरू ब्लक गरी तिनलाई विज्ञापन सिफारिस गर्न नदिन सक्नुहुन्छ। Android ले पनि एपले सिफारिस गरेका डेटा नियमित रूपमा स्वतः मेटाउँछ।\n\nयो सुविधा अन गर्न सकिने भएकाले तपाईं यो सुविधा पूर्ण रूपमा उपलब्ध नभइन्जेल र एपले उक्त सुविधा प्रयोग गर्न नथालुन्जेल एपहरूको सूची देख्न नसक्ने सम्भावना हुन्छ।" "तपाईंले ब्लक गर्नुभएका एपहरू" "एपले सिफारिस गरेका डेटा रिसेट गर्नुहोस्" "तपाईंले चलाउने एपहरूले तपाईंलाई उपलब्ध गराइने सुविधा पर्सनलाइज गर्ने प्रयोजनका लागि तपाईंको रुचि भएका कुराहरू याद राख्नु सामान्य कुरा हो। एपहरूले Android मा तपाईंका विषयसम्बन्धी जानकारी भण्डारण गर्न पनि सक्छन्।\n\nउदाहरणका लागि, तपाईंले म्याराथन दौडको प्रशिक्षणसम्बन्धी कुनै एप चलाउनुभयो भने उक्त एपले तपाईं म्याराथन दौडमा लगाइने जुत्तामा रुचि राख्नुहुन्छ भन्ने कुरा बुझ्न सक्छ। तपाईंले पछि अर्कै एप चलाउनुभयो भने उक्त एपले तपाईंलाई पहिलो एपले सिफारिस गरेको दौडिँदा लगाइने जुत्ताको विज्ञापन देखाउन सक्छ।\n\nAndroid ले एपले सिफारिस गरेका डेटा नियमित रूपमा स्वतः मेटाउँछ। तपाईंले कुनै एप फेरि चलाउनुभयो भने यो सूचीमा उक्त एप फेरि देखिन सक्छ। वा तपाईं कुनै एपले तपाईंलाई विज्ञापन सिफारिस गर्न नपाउने गरी उक्त एप ब्लक गर्न सक्नुहुन्छ।\n\nतपाईंका एपहरूमा तपाईंलाई देखाइने कुनै विज्ञापन पर्सनलाइज गरिएको हुन सक्छ। विज्ञापन पर्सनलाइज गरिन्छ कि गरिँदैन भन्ने कुरा यो सेटिङ, विज्ञापनका विषयसम्बन्धी सेटिङ, तपाईंको विज्ञापन ID सम्बन्धी सेटिङ र तपाईंले चलाइरहनुभएको एपले विज्ञापन पर्सनलाइज गर्छ कि गर्दैन भन्ने कुरामा भर पर्छ।" "विज्ञापनको गोपनीयतासम्बन्धी नयाँ सुविधाहरू उपलब्ध भएका छन्" "विज्ञापनको पर्फर्मेन्स मापन गर्न मद्दत गर्ने प्रयोजनका लागि एपहरूका बिचमा अत्यन्तै सीमित जानकारी मात्र सेयर गरिन्छ" "हामी \"विज्ञापनको मापन\" नामक विज्ञापनको गोपनीयता कायम राख्ने नयाँ सुविधा लन्च गर्दै छौँ। Android ले एपहरूलाई विज्ञापनको पर्फर्मेन्स मापन गर्न मद्दत गर्ने प्रयोजनका लागि एपहरूका बिचमा तपाईंलाई कुनै विज्ञापन कुन बेला देखाइएको थियो भन्ने जस्ता अत्यन्तै सीमित जानकारी मात्र सेयर गर्छ।" "तपाईं विज्ञापनको गोपनीयतासम्बन्धी सेटिङमा गई यी कुरा परिवर्तन गर्न सक्नुहुन्छ।" "तपाईंले चलाउने एपहरूले Android सँग उनीहरूका विज्ञापनहरूको पर्फर्मेन्स मापन गर्न सघाउने जानकारी माग्न सक्छन्। Android ले एपहरूलाई सीमित किसिमका जानकारी मात्र सङ्कलन गर्ने अनुमति दिन्छ।" "विज्ञापनको गोपनीयता कायम राख्नेसम्बन्धी नयाँ सुविधाहरू" "आफ्नो पहिचान गोप्य राख्न सघाउँदै आफूलाई देखाइने विज्ञापनका सम्बन्धमा थप नियन्त्रण प्राप्त गर्नुहोस्" "विज्ञापनको गोपनीयता कायम राख्नेसम्बन्धी सुविधाहरूका अपडेटहरू" "आफ्नो पहिचान गोप्य राख्न सघाउँदै आफूलाई देखाइने विज्ञापनका सम्बन्धमा थप नियन्त्रण प्राप्त गर्नुहोस्" "Android ले एपहरूले तपाईंलाई पर्सनलाइज गरिएका विज्ञापन देखाउँदा तपाईंका बारेमा थाहा पाउन सक्ने जानकारी सीमित पार्ने प्रयोजनका लागि विज्ञापनको गोपनीयता कायम राख्नेसम्बन्धी सुविधाहरू उपलब्ध गराउन लागेको छ।" "एप र तिनका विज्ञापन साझेदारहरूले तपाईंको पहिचान गोप्य तथा सुरक्षित राख्न सघाउँदै विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि यो डिभाइसमा भएका अन्य एपमा तपाईंले गर्ने गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्।" "\"एपले सिफारिस गरेका विज्ञापनहरू\" नामक सुविधाका बारेमा थप जानकारी" "एपहरूलाई उनीहरूका विज्ञापनको पर्फर्मेन्सका बारेमा बुझ्न सघाउने प्रयोजनका लागि एपहरूसँग तपाईंलाई कुनै विज्ञापन दिनको कुन बेला देखाइएको थियो भन्नेलगायतका सीमित प्रकारका जानकारी सेयर गरिन्छ।" "विज्ञापनको पर्फर्मेन्स मापन गर्ने सुविधाका बारेमा थप जानकारी" "Android ले तपाईंले हालसालै चलाउनुभएका एपका आधारमा तपाईंका रुचिका विषयहरू थाहा पाउँछ। साथै, एप र तिनका विज्ञापन साझेदारहरूले तपाईंको पहिचान गोप्य र सुरक्षित राख्दै विज्ञापनहरू पर्सनलाइज गर्न यो डिभाइसमा भएका अन्य एपहरूमा तपाईंले गर्ने क्रियाकलाप प्रयोग गर्न सक्छन्।" "•  तपाईंले चलाउने एपहरूले तपाईंले एपमा गर्ने क्रियाकलापका आधारमा तपाईंलाई मन पर्ने कुराहरू निर्धारण गर्न पनि सक्छन्। उदाहरणका लागि, तपाईं नियमित रूपमा खाना पकाउन सिकाउने एपहरू प्रयोग गर्नुहुन्छ भने तपाईंलाई अन्य एपहरूमा किराना सामान डेलिभर गर्ने सेवा वा त्यससँग सम्बन्धित सामग्रीका विज्ञापनहरू देखाइन सक्छ।\n\nएप र तिनका विज्ञापन साझेदारहरूले मात्र अन्य एपमा विज्ञापन पर्सनलाइज गर्न यो जानकारी प्रयोग गर्न सकून् भन्नाका लागि एपहरू यो जानकारी सुरक्षित रूपमा भण्डारण गर्न सक्छन्।" "पछि तपाईंले चलाउने कुनै एपले यो जानकारी (तपाईंका विज्ञापनका विषय वा तपाईंले चलाएका एपले सिफारिस गरेका विज्ञापनहरू) माग्न सक्छ।" "तपाईंले चलाउने एपहरूले Android सँग उनीहरूका विज्ञापनहरूको पर्फर्मेन्स मापन गर्न सघाउने जानकारी माग्न सक्छन्। Android ले एपहरूलाई एक अर्काका बिचमा सीमित जानकारी मात्र सेयर गर्न दिएर तपाईंको गोपनीयता सुरक्षित राख्न सघाउँछ।" "कुन कुन जानकारी प्रयोग गरिन्छ?" "तपाईंले चलाउने एपहरूले Android सँग उनीहरूका विज्ञापनहरूको पर्फर्मेन्स मापन गर्न सघाउने जानकारी माग्न सक्छन्। Android ले एपहरूलाई एक अर्काका बिचमा सीमित जानकारी मात्र सेयर गर्न दिएर तपाईंको गोपनीयता सुरक्षित राख्न सघाउँछ।" "मेरो पहिचान कसरी गोप्य राखिन्छ?" "Android ले एपहरूलाई एक अर्काका बिचमा सीमित जानकारी सेयर गर्न दिने र तपाईंको पहिचान गोप्य राख्न सघाउने प्रयोजनका लागि जानकारी एकत्रीकरण गर्ने तथा त्यसमा न्वाइज थप्ने जस्ता गोपनीयता सुरक्षित राख्ने एकभन्दा बढी उपायहरू प्रयोग गर्छ।\n\nविज्ञापनको पर्फर्मेन्स मापन गर्ने सुविधाले सङ्कलन गर्ने जानकारी पनि तपाईंको डिभाइसबाट नियमित रूपमा मेटाइन्छ।" "तपाईंले एपमा गर्ने गतिविधिका आधारमा तपाईंलाई विज्ञापन सिफारिस गरिन सक्छ।" "एपहरूले कसरी यो जानकारी प्रयोग गर्छन्?" "एपहरूका विज्ञापन साझेदारले मात्र अन्य एपमा विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्न सकून् भन्नाका लागि एपहरूले यो जानकारी सुरक्षित रूपमा भण्डारण गर्न सक्छन्। उदाहरणका लागि, तपाईं खाना पकाउन सिकाउने एपहरू नियमित रूपमा चलाउनुहुन्छ भने तपाईंलाई अन्य एपमा किराना सामान डेलिभर गर्ने सेवा वा त्यससँग सम्बन्धित सामग्रीका विज्ञापनहरू देखाइन सक्छ।" "म कसरी यो जानकारी व्यवस्थापन गर्न सक्छु?" "तपाईं निश्चित एपहरूलाई विज्ञापन साझेदारसँग तपाईंले गर्ने गतिविधिसम्बन्धी जानकारी सेयर गर्न रोक लगाउन सक्नुहुन्छ। तपाईं जुनसुकै बेला गोपनीयतासम्बन्धी सेटिङमा गई \"एपले सिफारिस गरेका विज्ञापनहरू\" नामक सुविधा रिसेट वा अफ गर्न सक्नुहुन्छ। Android ले पनि यो जानकारी नियमित रूपमा स्वतः मेटाउँछ।" "Android ले तपाईंको गोपनीयता सुरक्षित राख्न सघाउने तरिकाका बारेमा थप जान्नुहोस्" "एप र तिनका विज्ञापन साझेदारहरूले तपाईंसम्बन्धी जानकारी गोप्य तथा सुरक्षित राख्दै विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि यो डिभाइसमा भएका अन्य एपमा तपाईंले गर्ने गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्।\n\nउदाहरणका लागि, तपाईं खाना पकाउन सिकाउने एपहरू नियमित रूपमा चलाउनुहुन्छ भने तपाईंलाई अन्य एपमा किराना सामान डेलिभर गर्ने सेवा वा त्यससँग सम्बन्धित सामग्रीका विज्ञापनहरू देखाइन सक्छ।\n\nAndroid ले तपाईं गर्ने गतिविधिसम्बन्धी जानकारी नियमित रूपमा स्वतः मेटाउँछ तर तपाईं एपहरूलाई उनीहरूका विज्ञापन साझेदारसँग यो जानकारी सेयर गर्न रोक लगाउन पनि सक्नुहुन्छ।\n\nयो सुविधा अन गर्न सकिने भएकाले तपाईं यो सुविधा पूर्ण रूपमा उपलब्ध नभइन्जेल र एपले सो सुविधा प्रयोग गर्न नथालुन्जेल विषयहरूको सूची देख्न नसक्ने सम्भावना हुन्छ।" "एप र तिनका विज्ञापन साझेदारहरूले तपाईंलाई उपलब्ध गराइने सुविधा पर्सनलाइज गर्ने प्रयोजनका लागि तपाईंको रुचि भएका कुराहरू याद राख्नु सामान्य कुरा हो। एपहरूका विज्ञापन साझेदारले मात्र अन्य एपमा विज्ञापनहरू देखाउने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्न सकून् भन्नाका लागि एपहरू यो जानकारी सुरक्षित रूपमा भण्डारण गर्न सक्छन्।\n\nतपाईं कुनै एपलाई विज्ञापन साझेदारहरूसँग तपाईंले गर्ने गतिविधिसम्बन्धी जानकारी सेयर गर्न रोक लगाउन सक्नुहुन्छ। तपाईंले चलाउने एप यो सूचीमा फेरि देखिन सक्ने भएकाले Android ले पनि सेयर गरिएको गतिविधिसम्बन्धी जानकारी नियमित रूपमा स्वतः मेटाउँछ।\n\nतपाईंलाई देखाइने कुनै विज्ञापन पर्सनलाइज गरिन्छ कि गरिँदैन भन्ने कुरा यो सेटिङ, विज्ञापनका विषयसम्बन्धी सेटिङ, विज्ञापन ID सम्बन्धी सेटिङ र तपाईंले चलाइरहेको एपले विज्ञापन पर्सनलाइज गर्छ कि गर्दैन भन्ने कुरालगायतका सेटिङमा भर पर्न सक्छ।\n\n""\"एपले सिफारिस गरेका विज्ञापनहरू\" नामक सुविधाका बारेमा थप जान्नुहोस्" "Android ले एपहरूलाई एक अर्काका बिचमा सीमित जानकारी सेयर गर्न दिने र तपाईंको पहिचान गोप्य राख्न सघाउने प्रयोजनका लागि जानकारी एकत्रीकरण गर्ने तथा त्यसमा न्वाइज थप्ने जस्ता गोपनीयता सुरक्षित राख्ने एकभन्दा बढी उपायहरू प्रयोग गर्छ।\n\nतपाईंको ब्राउजरमा यस्तै सेटिङ तोकिएको हुन सक्छ। Android र तपाईंको ब्राउजर दुवैमा विज्ञापनको पर्फर्मेन्स मापन गर्ने सुविधा अन गरिएको छ भने कुनै कम्पनी तपाईंले चलाउने एप र तपाईंले खोल्ने साइटमा देखाइने विज्ञापनको प्रभावकारिता मापन गर्न सक्षम हुन सक्छ। तपाईंको ब्राउजिङ हिस्ट्री तपाईंको डिभाइसमा गोप्य राखिन्छ।\n\n""विज्ञापनको पर्फर्मेन्स मापन गर्ने सुविधाका बारेमा थप जान्नुहोस्" "Android ले तपाईंले विगत केही हप्तामा चलाउनुभएका एपका आधारमा तपाईंका रुचिका विषयहरू थाहा पाउँछ।\n\nतपाईंले यसपछि चलाउने कुनै एपले तपाईंलाई देखाइने विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि Android सँग तपाईंका विषयसम्बन्धी जानकारी माग्न सक्छ। Android ले तपाईंको पहिचान र तपाईंले गर्ने एपको प्रयोगसम्बन्धी जानकारी गोप्य राख्दै बढीमा ३ वटा विषय सेयर गर्छ।\n\nAndroid ले विषयहरू नियमित रूपमा स्वतः मेटाउँछ। तपाईंले विभिन्न एपहरू चलाइराख्ने क्रममा कुनै विषय यो सूचीमा फेरि देखिन सक्छ। अथवा तपाईं Android ले कुनै विषय एपहरूसँग सेयर नगरोस् भन्ने चाहनुहुन्छ भने तपाईं सो विषय ब्लक गर्न सक्नुहुन्छ।\n\nतपाईंलाई देखाइने विज्ञापन पर्सनलाइज गरिन्छ कि गरिँदैन भन्ने कुरा यो सेटिङ, \"एपले सिफारिस गरेका विज्ञापनहरू\" नामक सुविधासम्बन्धी सेटिङ, विज्ञापन ID सम्बन्धी सेटिङ र तपाईंले चलाइरहेको एपले विज्ञापन पर्सनलाइज गर्छ कि गर्दैन भन्ने कुरालगायतका सेटिङमा भर पर्न सक्छ।\n\n""विज्ञापनका विषयका बारेमा थप जान्नुहोस्" "सङ्गीत, समाचार र खेलकुद जस्ता तपाईंलाई रुचि लाग्ने विषयहरू जनाउने प्रतीकहरूको रङ्गीन चित्रण" "वृत्तभित्र लक जनाउने प्रतीक भएको रङ्गीन चित्रण" "नौ वटा बिन्दुले बनाइएको वर्ग आकारको सानो श्यामश्वेत चित्रण" "पानको पात, त्रिभुज र वर्ग जस्ता सरल आकारहरूको सानो श्यामश्वेत चित्रण" "कला तथा मनोरञ्जन" "अभिनय तथा रङ्गमञ्च" "एनिम तथा माङ्गा" "कार्टुनहरू" "कमिक्स" "कन्सर्ट तथा सङ्गीत महोत्सवहरू" "नृत्य" "मनोरञ्जन उद्योग" "मनोरञ्जन तथा ट्रिभिया" "रमाइला परीक्षण तथा सर्वेक्षणहरू" "हास्य" "हास्यास्पद तस्विर तथा भिडियोहरू" "लाइभ हास्यव्यङ्ग" "लाइभ खेलकुद कार्यक्रमहरू" "जादु" "चलचित्र तथा नाटकघरको समयतालिका" "चलचित्रहरू" "एक्सन तथा साहसिक चलचित्रहरू" "एनिमेटेड चलचित्रहरू" "हास्य चलचित्रहरू" "कल्ट तथा इन्डी चलचित्रहरू" "वृत्तचित्र चलचित्रहरू" "नाटक चलचित्रहरू" "परिवारिक चलचित्रहरू" "डरलाग्दा चलचित्रहरू" "रोमान्स चलचित्रहरू" "थ्रिलर" "सङ्गीत तथा अडियो" "ब्लुज" "शास्त्रीय सङ्गीत" "कन्ट्री सङ्गीत" "नृत्य तथा इलेक्ट्रोनिक सङ्गीत" "लोक तथा परम्परागत सङ्गीत" "ज्याज" "सङ्गीत सुन्ने तथा डाउनलोड गर्ने सेवा" "म्युजिक भिडियोहरू" "बाजाहरू" "पियानो तथा किबोर्डहरू" "पप सङ्गीत" "रेडियो" "रेडियो कुराकानी" "र्‍याप तथा हिप-हप" "रक सङ्गीत" "क्लासिक रक तथा ओल्डिज" "हार्ड रक तथा प्रोग्रेसिभ" "इन्डी तथा अल्टर्नेटिभ सङ्गीत" "नमुना तथा साउन्ड लाइब्रेरीहरू" "सोल तथा R&B" "साउन्डट्र्याकहरू" "विश्व सङ्गीत" "रेगे तथा क्यारेबियाली सङ्गीत" "अनलाइन फोटो ग्यालरीहरू" "अनलाइन भिडियो" "लाइभ भिडियो स्ट्रिमिङ" "चलचित्र तथा टिभी स्ट्रिमिङ" "ओपेरा" "टिभीसम्बन्धी गाइड तथा सन्दर्भ" "टिभीका नेटवर्क तथा स्टेसनहरू" "टिभी सो तथा कार्यक्रमहरू" "हास्य टिभी कार्यक्रमहरू" "टिभी वृत्तचित्र तथा गैरआख्यान" "टेलिनाटकहरू" "धारावाहिक टेलिश्रृङ्खला" "परिवारका लागि बनाइएका टिभी कार्यक्रमहरू" "टिभी रियालिटी सोहरू" "विज्ञान कथा तथा स्वैरकल्पनासम्बन्धी टिभी सोहरू" "भिजुअल आर्ट तथा डिजाइन" "डिजाइन" "चित्रकला" "फोटोग्राफी तथा डिजिटल कला" "अटो तथा सवारी साधनहरू" "कार्गो ट्रक तथा ट्रेलरहरू" "क्लासिक सवारी साधनहरू" "कस्टम तथा उच्चस्तरीय सवारी साधनहरू" "पेट्रोलको मूल्य तथा इन्धनसम्बन्धी स्रोतसाधनहरू" "मोटर गाडीहरू (प्रकारअनुसार)" "चालकविहीन सवारी साधनहरू" "छत निकाल्न मिल्ने सवारी साधनहरू" "कुप कारहरू" "ह्याचब्याक कारहरू" "हाइब्रिड तथा वैकल्पिक सवारी साधनहरू" "विलासी सवारी साधनहरू" "माइक्रोकार तथा सबकम्प्याक्टहरू" "मोटरसाइकलहरू" "कच्ची सडकमा चलाइने सवारी साधनहरू" "पिकअप ट्रकहरू" "स्कुटर तथा मोपेडहरू" "सेडान कारहरू" "स्टेसन वागन कारहरू" "SUV तथा क्रसओभर गाडीहरू" "क्रसओभर गाडीहरू" "भ्यान तथा मिनिभ्यानहरू" "सडकमा बिग्रिएका सवारी साधन तान्ने र मद्दत गर्ने सेवा" "सवारी साधन तथा यातायात सुरक्षा" "गाडीका पाटपुर्जा तथा सहायक उपकरणहरू" "सवारी साधनको मर्मतसम्भार" "सवारी साधन किनमेल" "पुराना सवारी साधनहरू" "सवारी साधनका प्रदर्शनीहरू" "सौन्दर्य तथा तन्दुरुस्ती" "शरीरमा बनाइने कला" "अनुहार तथा शरीरको हेरचाह" "एन्टिपर्स्पिरेन्ट्स्" "नुहाउने तथा शरीरमा लगाइने उत्पादनहरू" "स्वास्थ्य तथा वातावरणमैत्री सौन्दर्य प्रसाधन" "मेकअप तथा सौन्दर्य सामग्री" "नङको हेरचाहसम्बन्धी उत्पादनहरू" "अत्तर तथा सुगन्धहरू" "दाह्री काट्ने तथा रौँ खौरने रेजर" "फेसन तथा शैली" "तन्दुरुस्ती" "शारीरिक सुगठन" "तन्दुरुस्तीसम्बन्धी निर्देशन र निजी प्रशिक्षण" "तन्दुरुस्ती प्रविधिसम्बन्धी उत्पादनहरू" "कपालको हेरचाह" "पुस्तक तथा साहित्य" "बाल साहित्य" "इ-पुस्तकहरू" "पत्रिकाहरू" "कविता" "व्यापार तथा उद्योगधन्दा" "विज्ञापन तथा मार्केटिङ" "सेल्स" "कृषि तथा वन विज्ञान" "खाद्यवस्तुको उत्पादन" "मोटरकारसम्बन्धी उद्योग" "उड्डयन उद्योग" "व्यावसायिक क्रियाकलाप" "पायक पर्ने समयमा काम गर्ने सुविधा" "मानव स्रोत" "व्यापारिक ऋण" "भवन निर्माण तथा मर्मतसम्भार" "सिभिल इन्जिनियरिङ" "रक्षा उद्योग" "ऊर्जा तथा युटिलिटीहरू" "पानी आपूर्ति तथा शुद्ध पार्ने काम" "आतिथ्य उद्योग" "उत्पादन" "धातु तथा खानी" "MLM तथा व्यवसायिक अवसरहरू" "औषधि तथा जैविक प्रविधि" "मुद्रण तथा प्रकाशन" "खुद्रा व्यापार" "भेन्चर क्यापिटल" "कम्प्युटर तथा इलेक्ट्रोनिक्स" "कम्प्युटरका पार्टपुर्जाहरू" "प्रिन्टरहरू" "कम्प्युटरको सुरक्षा" "एन्टिभाइरस तथा वालवेयर" "नेटवर्कको सुरक्षा" "उपभोक्ता इलेक्ट्रोनिक्स" "क्यामेरा तथा क्यामकोर्डरहरू" "GPS तथा नेभिगेसन" "घरका स्वचालित डिभाइसहरू" "होम थिएटर सिस्टमहरू" "MP3 तथा पोर्टेबल मिडिया प्लेयरहरू" "लगाउन मिल्ने प्रविधि" "डेटा ब्याकअप तथा रिकभरी" "डेस्कटप कम्प्युटरहरू" "ल्याप्टप तथा नोटबुकहरू" "नेटवर्किङ" "डिस्ट्रिब्युटेड एन्ड क्लाउड कम्प्युटिङ" "प्रोग्रामिङ" "सफ्टवेयर" "अडियो तथा सङ्गीतसम्बन्धी सफ्टवेयर" "व्यवसाय तथा उत्पादकत्वसम्बन्धी सफ्टवेयर" "पात्रो तथा समयतालिका निर्धारण गर्ने सफ्टवेयर" "सहकार्य तथा सम्मेलन कलसम्बन्धु सुविधा उपलब्ध गराउने सफ्टवेयर" "प्रेजेन्टेसन सफ्टवेयर" "स्प्रेडसिट सफ्टवेयर" "वर्ड प्रोसेसिङ सफ्टवेयर" "डेस्कटप पब्लिसिङ" "फन्टहरू" "डाउनलोड म्यानेजरहरू" "फ्रिवेयर तथा सेयरवेयर" "ग्राफिक्स र एनिमेसन सफ्टवेयर" "बुद्धिमानी व्यक्तिगत एसिस्टेन्टहरू" "मिडिया प्लेयरहरू" "निरीक्षण सफ्टवेयर" "आपरेटिङ सिस्टमहरू" "फोटो तथा भिडियो सफ्टवेयर" "फोटो सफ्टवेयर" "भिडियो सफ्टवेयर" "सफ्टवेयरका युटिलिटीहरू" "वेब ब्राउजरहरू" "वित्त" "लेखा तथा लेखा परीक्षण" "करको तयारी तथा योजना" "बैंकिङ" "रकम स्थानान्तरण तथा वायर सेवाहरू" "क्रेडिट तथा ऋण" "क्रेडिट कार्डहरू" "घर कर्जा" "व्यक्तिगत ऋणहरू" "विद्यार्थी तथा शैक्षिक कर्जा" "वित्तीय योजना तथा व्यवस्थापन" "सेवानिवृत्ति तथा पेन्सन" "अनुदानहरू" "अनुदानहरू" "बीमा" "कारको बीमा" "स्वास्थ्य बीमा" "घरको बीमा" "जीवन बीमा" "यात्रा बीमा" "लगानी" "कमोडिटी तथा फ्युचर्सको खरिदबिक्री" "मुद्रा तथा विदेशी विनिमय" "हेज फन्डहरू" "म्युचुअल फन्डहरू" "सेयर तथा बचतपत्र" "खाद्य तथा पेय पदार्थ" "पकवान तथा पाकविधिहरू" "बार्बिक्यू तथा पोलेका परिकार" "परिकारहरू" "शाकाहारी परिकार" "शुद्ध शाकाहारी परिकार" "स्वस्थ खानपान" "खाद्य तथा किराना सामग्रीका खुद्रा विक्रेताहरू" "खेलहरू" "आर्केड तथा कोइन-अप गेमहरू" "बिलियार्ड्स" "बोर्ड गेमहरू" "चेस तथा अमूर्त रणनीति बनाउने गेमहरू" "ताससम्बन्धी गेमहरू" "सङ्कलन गर्न मिल्ने ताससम्बन्धी गेमहरू" "कम्प्युटर तथा भिडियो गेमहरू" "एक्सन तथा प्लेटफर्म गेमहरू" "साहसिक खेलहरू" "क्याजुअल गेमहरू" "प्रतिस्पर्धात्मक भिडियो गेमिङ" "ड्राइभिङ तथा रेसिङ गेमहरू" "भिडन्त गर्नु पर्ने गेमहरू" "गेमिङका सन्दर्भ र रिभ्यूहरू" "भिडियो गेमका चिट कोड तथा संकेतहरू" "अत्यन्तै धेरै मान्छेले एकसाथ खेल्न मिल्ने गेमहरू" "सङ्गीत तथा नृत्यसम्बन्धी गेमहरू" "स्यान्डबक्स गेमहरू" "सुटर गेमहरू" "सिमुलेसन गेमहरू" "व्यापार तथा टाइकुन गेमहरू" "सहर बनाउने गेमहरू" "लाइफ सिमुलेसन गेमहरू" "सवारी साधन सिमुलेटरहरू" "खेलकुदसम्बन्धी गेमहरू" "खेलकुद व्यवस्थापनसम्बन्धी गेमहरू" "अमूर्त रणनीति बनाउने गेमहरू" "भिडियो गेम मड तथा एडअनहरू" "शैक्षिक गेमहरू" "परिवारका लागि बनाइएका गेम तथा क्रियाकलापहरू" "चित्र कोर्ने तथा रङ भर्ने काम" "ड्रेस-अप तथा फेसनसम्बन्धी गेमहरू" "पजल तथा दिमाग खियाउने गेमहरू" "भूमिका निभाउनु पर्ने गेमहरू" "टेबल टेनिस" "टाइल गेमहरू" "शब्दसम्बन्धी खेलहरू" "सोख तथा आराम" "वार्षिकोत्सवहरू" "जन्मदिन तथा न्वाराम" "डाइभिङ तथा पानीमुनि गरिने क्रियाकलापहरू" "फाइबर तथा वस्त्र कलाहरू" "घरबाहिर गरिने क्रियाकलाप" "माछा मार्ने कार्य" "शिकार तथा सुटिङ" "पेन्टबल" "रेडियो कन्ट्रोल तथा मोडलिङ" "विवाहहरू" "घर तथा बगैँचा" "बगैँचाको रेखदेख" "घर तथा घरको भित्री भागको सजाव" "घरायसी उपकरणहरू" "घरको मर्मतसम्भार" "घरको सुरक्षा" "घरायसी सामग्रीहरू" "ल्यान्डस्केप डिजाइन" "इन्टरनेट तथा टेलिसञ्चार" "इमेल तथा म्यासेजिङ" "इमेल" "टेक्स्ट तथा इन्स्ट्यान्ट म्यासेजिङ" "भ्वाइस तथा भिडियो च्याट" "ISP हरू" "फोन सेवा प्रदायकहरू" "रिङटोन तथा मोबाइलका थिमहरू" "खोज इन्जिनहरू" "स्मार्ट फोनहरू" "टेलिकन्फ्रेन्सिङ" "वेब एप तथा अनलाइन टुलहरू" "वेबसम्बन्धी सेवाहरू" "क्लाउड भण्डारणमा उपलब्ध खाली ठाउँ" "वेब डिजाइन तथा विकास" "वेब होस्टिङ" "जागिर तथा शिक्षा" "शिक्षा" "शैक्षिक सम्मेलन तथा प्रकाशनहरू" "कलेज तथा विश्वविद्यालयहरू" "दूर शिक्षा" "प्रारम्भिक बाल शिक्षा" "पूर्वप्राथमिक विद्यालय" "होमस्कुलिङ" "मानकीकृत तथा प्रवेश परीक्षा" "शिक्षा तथा कक्षाकोठासम्बन्धी स्रोतसाधनहरू" "व्यावसायिक तथा निरन्तर शिक्षा" "जागिरहरू" "करिअरसम्बन्धी स्रोतसाधन तथा योजना" "जागरिका सूचीहरू" "कानुन तथा सरकार" "अपराध तथा न्याय" "कानुनी" "कानूनी सेवाहरू" "समाचार" "आर्थिक समाचार" "स्थानीय समाचार" "एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने कार्य" "समाचार पत्र" "राजनीति" "खेलकुदसम्बन्धी समाचार" "मौसम" "विश्व समाचार" "अनलाइन समुदायहरू" "क्लिप आर्ट तथा एनिमेटेड GIF हरू" "डेटिङ तथा व्यक्तिगत कुराहरू" "फिड एकत्रीकरण तथा सामाजिक बुकमार्किङ" "फाइल सेयर गर्ने तथा होस्ट गर्ने सेवा" "फोरम तथा च्याट प्रदायकहरू" "माइक्रोब्लगिङ" "फोटो तथा भिडियो सेयर गर्ने सुविधा" "फोटो सेयर गर्ने सुविधा" "भिडियो सेयर गर्ने सुविधा" "स्किनहरू" "सामाजिक सञ्जालसम्बन्धी एप तथा एडअनहरू" "सामाजिक सञ्जालहरू" "मान्छे तथा समाज" "परिवार तथा सम्बन्धहरू" "पूर्वज तथा वंशावली" "विवाह" "पालनपोषण" "धर्मसन्तान ग्रहण" "शिशु तथा भर्खरै हिँड्न थालेका बच्चाहरू" "इन्टरनेटमा बालबालिकाको सुरक्षा" "रोमान्स" "विज्ञान कथा तथा स्वैरकल्पना" "घरपालुवा जनावर तथा पशुहरू" "घरपालुवा जनावरको खाना तथा हेरचाहका सामग्री" "घरपालुवा जनावरहरू" "चराहरू" "बिरालोहरू" "कुकुरहरू" "माछा तथा एक्वारियम" "सरीसृप तथा उभयचरहरू" "पशु चिकित्सकहरू" "घरजग्गा लगानी" "प्लट तथा जग्गा" "टाइमसेयर तथा बिदा मनाउने आवासहरू" "सन्दर्भ" "व्यवसाय तथा व्यक्तिगत कारोबारका लागि उपलब्ध घरजग्गाका सूचीहरू" "सामान्य सन्दर्भ" "क्याल्कुलेटर तथा सन्दर्भसम्बन्धी टुलहरू" "शब्दकोष तथा विश्वकोषहरू" "शैक्षिक स्रोतसाधनहरू" "कसरी-गर्ने" "समय तथा पात्रोहरू" "भाषासम्बन्धी स्रोतसाधनहरू" "विदेशी भाषा अध्ययन" "अनुवादसम्बन्धी टुल तथा स्रोतसाधनहरू" "नक्सा" "विज्ञान" "अग्मेन्टेड तथा भर्चुअल रियालिटी" "जीव विज्ञान" "आनुवंशिक विज्ञान" "रसायन शास्त्र" "पर्यावरण विज्ञान तथा वातावरण" "भूगर्भशास्त्र" "मेसिन लर्निङ र आर्टिफिसियल इन्टेलिजेन्स" "गणित" "भौतिक शास्त्र" "रोबोटिक्स" "किनमेल" "प्राचीन तथा सङ्ग्रहणीय वस्तुहरू" "लुगा" "बालबालिकाका लुगा" "पोशाकहरू" "पुरुषका लुगा" "महिलाका लुगा" "वर्गीकृत" "उपभोक्ता स्रोतसाधनहरू" "कुपन तथा छुट अफरहरू" "लोयल्टी कार्ड तथा कार्यक्रमहरू" "प्राविधिक सहायता तता मर्मत" "फूलहरू" "अभिवादन कार्डहरू" "पार्टी तथा बिदा मनाउन चाहिने सामग्रीहरू" "किनमेल पोर्टलहरू" "खेलकुद" "अमेरिकी फुटबल" "अस्ट्रेलियन फुटबल" "अटो रेसिङ" "बेसबल" "बास्केटबल" "बलिङ" "बक्सिङ" "चियरलिडिङ" "कलेज खेलकुद" "क्रिकेट" "साइक्लिङ" "इक्वेस्ट्रियन" "खतरनाक खेलकुद" "पर्वतारोहण तथा चढाइ" "काल्पनिक गेमहरू" "गल्फ" "जिम्नास्टिक्स" "हकी" "आइस स्केटिङ" "मार्सल आर्ट्स" "मोटरसाइकल रेसिङ" "ओलम्पिक" "रग्बी" "दौड तथा हिँड्डुल" "स्किइङ तथा स्नोबोर्डिङ" "फुटबल" "सर्फिङ" "पौडी" "टेनिस" "ट्र्याक तथा मैदान" "भलिबल" "कुस्ती" "यात्रा तथा ढुवानी" "साहसिक यात्रा" "हवाई यात्रा" "व्यावसायिक यात्रा" "कार भाडामा दिने कम्पनी" "क्रुज तथा चार्टर गरिएका जलयातायातका साधन" "पारिवारिक यात्रा" "हनिमुन तथा रोमान्टिक यात्राहरू" "होटेल तथा आवासहरू" "लामो दूरीका बस तथा रेल" "सस्ता र अन्तिम समयमा उपलब्ध यात्रासम्बन्धी अफरहरू" "झोला तथा यात्रासम्बन्धी सामग्रीहरू" "पर्यटकीय स्थलहरू" "समुद्री तट तथा टापुहरू" "क्षेत्रीय उद्यान तथा बगैँचाहरू" "मनोरञ्जन पार्कहरू" "चिडियाखानाहरू" "ट्राफिक तथा मार्ग प्लानरहरू" "ट्राभल एजेन्सी तथा सेवाहरू" "यात्रा मार्गदर्शक तथा नियात्राहरू"