"सेलुलर डेटा"
"फोन सेवाहरू"
"आपतकालीन डायल गर्ने"
"फोन"
"FDN सूची"
"अज्ञात"
"निजी नम्बर"
"पेफोन"
"होल्डमा"
"MMI कोड सुरु भयो"
"USSD कोड चल्दै..."
"MMI कोड रद्द गरियो।"
"रद्द गर्नुहोस्"
"USSD सन्देश %d र %d अक्षरहरूका बिच हुनै पर्दछ। कृपया पुनःप्रयास गर्नुहोस्।"
"सम्मेलन कल प्रबन्ध गर्नुहोस्"
"ठीक छ"
"स्पिकर"
"ह्यान्डसेट इयरपिस"
"तारसहितको हेडसेट"
"ब्लुटूथ"
"निम्न टोनहरू पठाउने? \n"
"टोनहरू \n पठाउँदै"
"पठाउनुहोस्"
"हो"
"होइन"
"यससँग वाइल्ड अक्षर बदल्नुहोस्"
"भ्वाइसमेल नम्बर हराइरहेको छ"
"SIM कार्डमा कुनै पनि भ्वाइसमेल नम्बर भण्डारण भएको छैन।"
"नम्बर थप्नुहोस्"
"तपाईँको SIM कार्ड अनब्लक गरिएको छ। तपाईँको फोन अनलक हुँदैछ ..."
"SIM नेटवर्क अनलक PIN"
"अनलोक गर्नुहोस्"
"खारेज गर्नुहोस्"
"नेटवर्क अनलक गर्न अनुरोध गर्दै..."
"नेटवर्क अनलक अनुरोध असफल"
"नेटवर्क अनलक सफल।"
"सेलुलर सञ्जाल सेटिङहरू यस प्रयोगकर्ताको लागि उपलब्ध छैनन्"
"GSM कल सेटिङहरू"
"GSM कल सेटिङहरू (%s)"
"CDMA कल सेटिङहरू"
"CDMA कल सेटिङहरू (%s)"
"एक्सेस प्वाइन्ट नामहरू"
"नेटवर्क सेटिङहरू"
"कल खाता"
"मार्फत कल गर्नुहोस्"
"मार्फत SIP कलहरू गर्नुहोस्"
"पहिले सोध्नुहोस्"
"कुनै नेटवर्क उपलब्ध छैन"
"सेटिङहरू"
"खाता छान्नुहोस्"
"फोन खाता"
"SIP खाता थप्नुहोस्"
"खाता सेटिङ कन्फिगर गर्नुहोस्"
"सबै कलिङ खाताहरू"
"कुन खाताहरूले कल गर्न सक्छन् चयन गर्नुहोस्"
"Wi-Fi कलिङ"
"निर्मित जडान सेवा"
"भ्वाइसमेल"
"भ्वाइस मेल (%s)"
"VM:"
"नेटवर्क संचालकहरू"
"आपतकालीन प्रसारणहरू"
"कल सेटिङहरू"
"अतिरिक्त सेटिङहरू"
"अतिरिक्त सेटिङ ( %s )"
"अतिरिक्त GSM का मात्र कल सेटिङहरू"
"अतिरिक्त CDMA कल सेटिङहरू"
"अतिरिक्त CDMA कल सेटिङहरू मात्र"
"नेटवर्क सेवा सेटिङहरू"
"कलर ID"
"सेटिङहरू लोड हुँदै..."
"बहिर्गमन कलहरूमा नम्बर लुकाइएको"
"बहिर्गमन कलहरूमा प्रदर्शित नम्बर"
"बहिर्गमन कलमा मेरो नम्बर देखाउन पूर्वनिर्धारित अपरेटर सेटिङहरू प्रयोग गर्नुहोस्"
"कल प्रतीक्षा गर्दै"
"कल गरेको बखत मलाई आगमन कलको जानकारी गराउनुहोस्"
"कल गरेको बेलामा आगमन कलहरूको बारेमा मलाई जानकारी गराउनुहोस्"
"कल फर्वार्डिङ सेटिङहरू"
"(कल फर्वार्ड सेटिङहरू %s )"
"कल फर्वार्ड गर्दै"
"सधैँ फर्वार्ड गर्नुहोस्"
"सधैँ यो नम्बर प्रयोग गर्नुहोस्"
"सबै कलहरू फर्वाड गर्दै"
"सम्पूर्ण कलहरू {0}मा फर्वार्ड गरिदै"
"नम्बर उपलब्ध छैन"
"निस्कृय"
"व्यस्त हुँदा"
"व्यस्त हुँदा नम्बर"
"{0} मा फर्वाड गर्दै"
"निस्कृय"
"तपाईंको फोन व्यस्त रहँदा तपाईंको अपरेटरले कल-फर्वार्डिङ असक्षम बनाउँदा समर्थन गर्दैन।"
"उत्तर नआउँदा"
"अनुत्तरित हुँदाको नम्बर"
"{0} मा फर्वाड गर्दै"
"निस्कृय"
"तपाईंको फोनले जवाफ नदिँदा तपाईंको अपरेटरले कल-फर्वार्डिङ असक्षम बनाउँदा समर्थन गर्दैन।"
"पहुँचयोग्य नहुँदा"
"पहुँचयोग्य हुँदाको नम्बर"
"{0} मा फर्वाड गर्दै"
"असक्षम पारियो"
"तपाईंको फोन पहुँचयोग्य नहुँदा तपाईंको केरियरले कल-फर्वार्डिङ असक्षम बनाउँदा समर्थन गर्दैन।"
"कल सेटिङहरू"
"कल सेटिङहरू केवल प्रशासकीय प्रयोगकर्ताद्वारा परिवर्तन गर्न सकिन्छ।"
"सेटिङहरू (%s)"
"कल सेटिङमा त्रुटि"
"सेटिङहरू पढ्दै..."
"सेटिङहरू अद्यावधिक गर्दै..."
"सेटिङहरू उल्टाउँदै..."
"नेटवर्कबाट अप्रत्याशित प्रतिक्रिया।"
"नेटवर्क वा SIM कार्ड त्रुटि।"
"SS अनुरोध DIAL अनुरोधमा परिमार्जन गरियो।"
"SS अनुरोध USSD अनुरोधमा परिमार्जन गरियो।"
"SS अनुरोध नयाँ SS अनुरोधमा परिमार्जन गरियो।"
"तपाईंको फोन अनुप्रयोग स्थिर डायल गर्ने नम्बर सेटिङहरू खोलिएको छ। केही कल-सम्बन्धित विशेषताहरूले कार्य गरिरहेका छैनन्।"
"यी सेटिङहरू हेर्नु पहिले रेडियो खोल्नुहोस्।"
"ठीक छ"
"सकृय पार्नुहोस्"
"निस्कृय पार्नुहोस्"
"अपडेट गर्नुहोस्"
- "नेटवर्क पूर्वनिर्धारित"
- "सङ्ख्या लुकाउनुहोस्"
- "सङ्ख्या देखाउनुहोस्"
"भ्वाइसमेल नम्बर परिवर्तन भयो।"
"भ्वाइसमेल नम्बर परिवर्तन हुन सकेन। \n यदि यो समस्या आइरहन्छ भने तपाईँको केरियरसँग सम्पर्क गर्नुहोस्।"
"फर्वार्डिङ नम्बर परिवर्तन हुन सकेन । \n यदि यो समस्या रहिरहन्छ भने तपाईंको केरियरसँग सम्पर्क गर्नुहोस्।"
"हालका फर्वार्ड गर्ने संख्या सेटिङहरू पुनःप्राप्त र बचत गर्न सकिंदैन। \n नयाँ प्रदायकमा स्विच गर्न चाहनु हुन्छ?"
"केही पनि फेरबदल गरिएन।"
"भ्वाइसमेल सेवा छान्नुहोस्"
"तपाईंको वाहक"
"सेलुलर सञ्जाल सेटिङहरू"
"उपलब्ध नेटवर्कहरू"
"खोजी गर्दै..."
"कुनै नेटवर्कहरू भेटिएनन्।"
"नेटवर्कहरू खोज्नुहोस्"
"नेटवर्कको लागि खोजी कार्य गर्दा त्रुटि"
"%s मा दर्ता गर्दै..."
"तपाईंको SIM कार्डले यो नेटवर्कको लागि जडान अनुमति दिँदैन।"
"यो नेटवर्कमा अहिले जडान हुन सक्दैन। पछि प्रयास गर्नुहोस्।"
"नेटवर्कमा दर्ता भयो।"
"नेटवर्क संचालक रोज्नुहोस्"
"सम्पूर्ण उपलब्ध नेटवर्कहरूको खोजी कार्य गर्नुहोस्"
"स्वतः छनौट गर्नुहोस्"
"स्वचालित रूपले रुचाइएका नेटवर्क छान्नुहोस्"
"स्वतः दर्ता..."
"रुचाइएको सञ्जाल प्रकार"
"नेटवर्क संचालन मोड परिवर्तन गर्नुहोस्"
"रुचाइएको सञ्जाल प्रकार"
"रुचाइएको नेटवर्क मोड: WCDMA रुचाइएको"
"रुचाइएको नेटवर्क मोड: GSM मात्र"
"रुचाइएको नेटवर्क मोड: WCDMA मात्र"
"चाहनु भएको नेटवर्क मोड: GSM/WCDMA"
"रुचाइएको नेटवर्क मोड: CDMA"
"रुचाइएको नेटवर्क मोड: CDMA/EvDo"
"रुचाइएको नेटवर्क मोड: CDMA मात्र"
"चाहनु भएको नेटवर्क मोड: EvDo मात्र"
"रुचाइएको नेटवर्क मोड: CDMA/EvDo/GSM/WCDMA"
"रुचाइएको नेटवर्क मोड: LTE"
"रुचाइएको नेटवर्क मोड: GSM/WCDMA/LTE"
"रुचाइएको नेटवर्क मोड: CDMA+LTE/EVDO"
"रुचाइएको नेटवर्क मोड: विश्वव्यापी"
"रुचाइएको नेटवर्क मोड: LTE/WCDMA"
"रुचाइएको सञ्जाल मोड: LTE /GSM / UMTS"
"रुचाइएको नेटवर्क मोड: LTE/CDMA"
"रुचाइएको नेटवर्क मोड: TDSCDMA"
- "LTE/WCDMA"
- "LTE"
- "विश्वव्यापी"
- "GSM/WCDMA/LTE"
- "CDMA + LTE/EvDo"
- "CDMA/EvDo/GSM/WCDMA"
- "केवल EvDo"
- "CDMA w/o EvDo"
- "CDMA/EvDo अटो"
- "GSM/WCDMA स्वचालित"
- "WCDMA मात्र"
- "GSM मात्र"
- "GSM/WCDMA रुचाइएका"
"Enhanced 4G LTE Mode"
"आवाज र अन्य सञ्चार सुधार गर्न LTE सेवाहरूको प्रयोग गर्नुहोस् (सिफारिस गरिएको)"
"डेटा सक्षम भयो"
"डेटा उपयोगलाई अनुमति दिनुहोस्"
"ध्यानाकर्षण"
"डेटा रोमिङ"
"रोमिङको समयमा डेटा सेवामा जडान गर्नुहोस्"
"रोमिङको समयमा डेटा सेवा जडान गर्नुहोस्"
"तपाईँले डेटा गुमाउनु भएको छ किनभने तपाईँले डेटासहितको घर नेटवर्क रोमिङ बन्द गरेर छोड्नुभएको छ।"
"तपाईंलाई महत्त्वपूर्ण शुल्क लाग्न सक्छ।"
"डेटा रोमिङको अनुमति दिने हो?"
"GSM/UMTS विकल्पहरू"
"CDMA विकल्पहरू"
"डेटा उपयोग"
"हालको अवधिमा प्रयोग भएको डेटा"
"डेटाको प्रयोग अवधि"
"डेटा दर नीति"
"बढी सिक्नुहोस्"
"%1$s (%2$d٪) को %3$s अवधि अधिकतम\nअर्को अवधिले %4$d दिनमा सुरु गर्दछ (%5$s)"
"%1$s (%2$d٪) को %3$s अवधि अधिकतम"
"%1$s अधिकतम बढीमा \n डेटा दरमा कम %2$d KB /s"
"%1$d٪ को चक्र बितेको \nअर्को समय %2$d दिनमा सुरु हुन्छ (%3$s)"
"यदि डेटाको प्रयोग गर्न सिमित पार भएको छ भने %1$d Kb/s मा डेटा दर घटेको छ"
"तपाईँको केरियरक मोबाइल सञ्जाल डेटाको प्रयोग नीतिको बारेमा थप जानकारी"
"सेल प्रसारण SMS"
"सेल प्रसारण SMS"
"सेल प्रसारण SMS सक्षम"
"सेल प्रसारण SMS अक्षम"
"सेल प्रसारण SMS सेटिङहरू"
"आपतकालीन प्रसारण"
"आपतकालीन प्रसारण सक्षम भयो"
"आपतकालीन प्रसारण अक्षम भयो"
"प्रशासकीय"
"प्रशासनिक सक्षम"
"प्रशासनिक असक्षम"
"मर्मतसम्भार"
"मर्मत सक्षम भयो"
"मर्मत अक्षम भयो"
"सामान्य समाचार"
"व्यापार र वित्तीय समाचार"
"खेलकुद समाचार"
"मनोरन्जन समाचार"
"स्थानीय"
"स्थानीय समाचार सक्षम भयो"
"स्थानीय समाचार अक्षम भयो"
"क्षेत्रीय"
"क्षेत्रीय समाचार सक्षम भयो"
"क्षेत्रीय समाचार अक्षम भयो"
"राष्ट्रिय"
"राष्ट्रिय समाचार सक्षम भयो"
"राष्ट्रिय समाचार असक्षम भयो"
"अन्तर्राष्ट्रिय"
"अन्तर्राष्ट्रिय समाचार सक्षम भयो"
"अन्तर्राष्ट्रिय समाचार अक्षम भयो"
"भाषा"
"खबर भाषा चयन गर्नुहोस्"
- "अंग्रेजी"
- "फ्रान्सेली"
- "स्पेनिस"
- "जापानी"
- "कोरियाली"
- "चिनियाँ"
- "हेब्रु"
- "१"
- "२"
- "३"
- "४"
- "५"
- "६"
- "७"
"भाषाहरू"
"स्थानीय मौसम"
"स्थानीय मौसम सक्षम भयो"
"स्थानीय मौसम अक्षम भयो"
"क्षेत्र ट्राफिक रिपोर्टहरू"
"क्षेत्र ट्राफिक रिपोर्टहरू सक्षम भए"
"क्षेत्र ट्राफिक रिपोर्टहरू अक्षम भए"
"स्थानीय विमानास्थल उडान तालिकाहरू"
"स्थानीय विमानास्थल उडान समय तालिका सक्षम भयो"
"स्थानीय विमानस्थल उडान समय तालिका अक्षम भयो"
"रेस्टुरेन्टहरू"
"रेस्टुरेन्टहरू सक्षम भए"
"रेस्टुरेन्टहरू अक्षम भए"
"लजिङहरू"
"लजिङहरू सक्षम भए"
"लजिङहरू अक्षम भए"
"खुद्रा निर्देशिका"
"खुद्रा निर्देशिका सक्षम भयो"
"खुद्रा निर्देशिका असक्षम भयो"
"विज्ञापनहरू"
"विज्ञापनहरू सक्षम भए"
"विज्ञापनहरू अक्षम भए"
"थोक उद्धरण"
"स्टक भाव सक्षम भयो"
"स्टक उद्धरण असक्षम भयो"
"रोजगारका अवसरहरू"
"रोजगारका अवसरहरू सक्षम भए"
"रोजगारका अवसर अक्षम भए"
"चिकित्सा, स्वास्थ्य, र अस्पताल"
"चिकित्सा, स्वास्थ्य, र अस्पताल सक्षम भए"
"चिकित्सा, स्वास्थ्य, र अस्पताल असक्षम भए"
"प्रविधि समाचार"
"प्राविधिक समाचार सक्षम भयो"
"प्राविधिक समाचार असक्षम भयो"
"बहु-श्रेणी"
"बहुप्रकार सक्षम भयो"
"बहु-कोटी अक्षम भयो"
"LTE (सिफारिस गरिएको)"
"4G (सिफारिस गरिएको)"
"विश्वव्यापी"
"प्रणाली चयन गर्नुहोस्"
"CDMA रोमिङ मोडलाई परिवर्तन गर्नुहोस्"
"प्रणाली चयन गर्नुहोस्"
- "घर मात्र"
- "स्वतः"
"CDMA सदस्यता"
"RUIM/SIM र NV का बिच परिवर्तन गर्नुहोस्"
"सदस्यता"
- "RUIM/SIM"
- "NV"
- "०"
- "१"
"उपकरण सक्रिय बनाउनुहोस्"
"सेटअप डेटा सेवा"
"वाहक सेटिङ्हरू"
"स्थिर डायल गर्ने नम्बर"
"स्थिर डायल नम्बरहरू ( %s )"
"FDN सूची"
"FDN सूची ( %s )"
"FDN सक्रियता"
"स्थिर डायल गर्ने नम्बर सक्षम छन्"
"स्थिर डायल गर्ने नम्बरहरू असक्षम छन्"
"FDN सक्षम गर्नुहोस्"
"FDN अक्षम बनाउनुहोस्"
"PIN2 परिवर्तन गर्नुहोस्"
"FDN अक्षम गर्नुहोस्"
"FDN सक्षम बनाउनुहोस्"
"स्थिर डायल गर्ने नम्बरहरू प्रबन्ध गर्नुहोस्"
"FDN पहुँचको लागि PIN परिवर्तन गर्नुहोस्"
"फोन नम्बर सूची प्रबन्ध गर्नुहोस्"
"भ्वाइस गोपनीयता"
"परिस्कृत प्राइभेसी मोड सक्षम पार्नुहोस्"
"TTY मोड"
"TTY मोड सेट गर्नुहोस्"
"स्वतः पुनः प्रयास गर्नुहोस्"
"स्वतः-पुनः प्रयास मोड सक्षम गर्नुहोस्"
"भिडियो कल गर्ने क्रममा TTY मोड परिवर्तन गर्न अनुमति छैन"
"सम्पर्क थप्नुहोस्"
"सम्पर्क सम्पादन गर्नुहोस्"
"सम्पर्क मेटाउनुहोस्"
"PIN2 प्रकार"
"नाम"
"नम्बर"
"बचत गर्नुहोस्"
"स्थिर डायलिङ नम्बर थप्नुहोस्"
"स्थिर डायलिङ सम्पर्क थप्दै..."
"स्थिर डायल गर्ने नम्बर थपियो।"
"स्थिर डायल गर्ने नम्बर सम्पादन गर्नुहोस्"
"स्थिर डायलिङ नम्बर अद्यावधिक गर्दै ..."
"स्थिर डायल गर्ने नम्बर अद्यावधिक गरियो।"
"स्थिर डायल गर्ने नम्बर मेट्नुहोस्"
"स्थिर डायल गर्ने नम्बर मेट्दै..."
"स्थिर डायल गर्ने नम्बर मेटियो।"
"FDN अद्यावधिक भएको थिएन किनकि तपाईंले गलत PIN टाइप गर्नुभयो।"
"FDN अद्यावधिक गरिएन किनकि नम्बर २० अङ्कभन्दा माथि हुन सक्दैन।"
"FDN अद्यावधिक भएको थिएन। PIN2 गलत थियो वा फोन नम्बर अस्वीकार भएको थियो।"
"FDN कार्य बिफल भयो।"
"SIM कार्ड पढ्दै..."
"तपाईँको SIM कार्डमा कुनै पनि सम्पर्क छैन।"
"सम्पर्कहरू आयात गर्न चयन गर्नुहोस्"
"SIM कार्डबाट सम्पर्कहरू आयात गर्न हवाइजहाज मोड बन्द गर्नुहोस्।"
"SIM PIN सक्षम/अक्षम गर्नुहोस्"
"SIM PIN परिवर्तन गर्नुहोस्"
"SIM PIN:"
"पुरानो PIN"
"नयाँ PIN"
"नयाँ PIN निश्चित गर्नुहोस्"
"तपाईंले टाइप गर्नुभएको पुरानो PIN सही छैन। पुनः प्रयास गर्नुहोस्।"
"तपाईंले टाइप गर्नुभएको PINs मेल खाएनन्। फेरि प्रयास गर्नुहोस्।"
"४ देखि ८ अङ्कको PIN टाइप गर्नुहोस्।"
"स्पष्ट SIM PIN"
"SIM PIN स्थापना गर्नुहोस्"
"PIN स्थापना गर्दै..."
"PIN स्थापित भयो"
"PIN खाली गरियो"
"PIN गलत"
"PIN अद्यावधिक गरियो"
"पासवर्ड गलत छ। PIN अब ब्लक गरिएको छ। PUK अनुरोध गरिएको छ।"
"PIN2"
"पुरानो PIN2"
"नयाँ PIN2"
"नयाँ PIN2 निश्चित गर्नुहोस्"
"PUK2 गलत। फेरि प्रयास गर्नुहोस्।"
"पुरानो PIN2 गलत। फेरि प्रयास गर्नुहोस्।"
"PIN2हरू मेल खाएनन्। फेरि प्रयास गर्नुहोस्।"
"4 देखि 8 नम्बरको एक PIN2 प्रविष्ट गर्नुहोस्।"
"8 नम्बरको एक PUK2 प्रविष्ट गर्नुहोस्।"
"PIN2 अद्यावधिक गरियो"
"PUK2 कोड प्रविष्ट गर्नुहोस्"
"पासवर्ड गलत छ। PIN2 अहिले ब्लक गरिएको छ। पिन 2 परिवर्तन, फेरि प्रयास गर्नुहोस्।"
"पासवर्ड गलत छ। सिम अब ब्लक गरिएको छ। PUK2 प्रविष्ट गर्नुहोस्।"
"PUK2 स्थायी रूपमा रोक्का गरियो।"
\n" तपाईंसँग %d प्रयास बाँकी छन्।"
"PIN2 अब ब्लक गरिएको छैन"
"नेटवर्क वा SIM कार्ड त्रुटि।"
"सम्पन्न भयो"
"भ्वाइसमेल नम्बर"
"डायल गर्दै"
"पुन: डायल गर्दै"
"सम्मेलन कल"
"आगमन कल"
"कल अन्त्य भयो"
"होल्डमा"
"फोन काट्दै"
"कलमा"
"नयाँ भ्वाइस मेल"
"नयाँ भ्वाइसमेल ( %d )"
"%sमा डायल गर्नुहोस्"
"अज्ञात भवाइसमेल नम्बर"
"सेवा छैन"
"चयन गरिएको नेटवर्क ( %s ) अनुपलब्ध"
"एक कल गर्न हवाइजहाज मोड बन्द गर्नुहोस्।"
"एक कल गर्न हवाइजहाज मोड बन्द गर्नुहोस् वा एक ताररहितको सञ्जालमा जडान गर्नुहोस्।"
"गैर-आपतकालीन कल गर्न आपतकालीन कलब्याक मोडबाट निस्कनुहोस्।"
"नेटवर्कमा दर्ता भएको छैन।"
"सेलुलर सञ्जाल उपलब्ध छैन।"
"सेलुलर सञ्जाल उपलब्ध छैन। एक कल गर्न ताररहितको सञ्जालमा जडान गर्नुहोस्।"
"एक कल गर्नको लागि, एक वैध नम्बर प्रविष्ट गर्नुहोस्।"
"कल विफल भयो।"
"MMI अनुक्रम सुरु गर्दै..."
"सेवा समर्थित छैन"
"कल स्विच गर्न सक्दैन।"
"कल अलग गर्न सक्दैन।"
"हस्तान्तरण गर्न सक्दैन।"
"सम्मेलन कलहरू गर्न असमर्थ।"
"कल अस्वीकार गर्न सक्दैन।"
"कल (हरू) जारी गर्न सकिँदैन ।"
"कल सञ्चालन गर्न सकिँदैन।"
"एक कल गर्न एक ताररहितको सञ्जालमा जडान गर्नुहोस्।"
"आपतकालीन कल"
"रेडियो खोल्दै..."
"कुनै सेवा छैन। फेरि प्रयास गर्दै ..."
"आपतकालीन कलको समयमा हवाइजहाज मोडमा प्रविष्ट गर्न सक्दैन।"
"कल गर्न सकिँदैन। %s आपतकालीन नम्बर होइन।"
"कल गर्न सकिँदैन। आपतकालीन नम्बर डायल गर्नुहोस्।"
"डायल गर्न किबोर्ड प्रयोग गर्नुहोस्"
"होल्ड गर्नुहोस्"
"अन्त्य गर्नुहोस्"
"डायलप्याड"
"म्युट"
"कल थप्नुहोस्"
"कलहरू समायोजन गर्नुहोस्"
"स्वाप"
"कलहरू प्रबन्ध गर्नुहोस्"
"सम्मेलन प्रबन्ध गर्नुहोस्"
"अडियो"
"भिडियो कल"
"आयात गर्नुहोस्"
"सबै आयात गर्नुहोस्"
"SIM सम्पर्कहरू आयात गर्दै"
"सम्पर्कहरूबाट आयात गर्नुहोस्"
"आयातित सम्पर्क"
"सम्पर्क आयात गर्न असफल"
"श्रवणका लागि सहयोगी यन्त्रहरू"
"श्रवण सहायता अनुकूलता खोल्नुहोस्"
- "TTY बन्द"
- "TTY भरी"
- "TTY HCO"
- "TTY VCO"
"DTMF टोनहरू"
"DTMF टोनहरूको लम्बाइ निर्धारण गर्नुहोस्"
- "साधारण"
- "लामो"
"सञ्जाल सन्देश"
"त्रुटि सन्देश"
"तपाईंको फोन सक्रिय गर्नुहोस्"
"विशेष कललाई तपाईंको फोन सेवा सक्रिय गर्न जरुरी हुन्छ। \n \n \"सक्रिय\" थिचेर तपाईंको फोन सक्रिय गर्न दिएका निर्देशनहरू सुन्नुहोस्।"
"सक्रिय गर्दै…"
"फोनले तपाईँको मोबाइल डेटा सेवा सक्रिय पार्दै छ। \n\nयसले ५ मिनेटसम्म समय लिन सक्छ।"
"सक्रिया गर्ने काम छोड्ने हो?"
"यदि तपाईँ सक्रियता छोड्नुहुन्छ भने तपाईँ कल वा मोबाइल डेटा नेटवर्क (तपाईँ Wi-Fi नेटवर्क जडान गर्न सक्नु हुन्छ) बाट जडान गर्न सक्नु हुन्छ। तपाईँले आफ्नो फोनलाई सक्रिय गर्ने बेलासम्म तपाईँ यसलाई हरेक पटक खोल्ने गर्नुहोस्।"
"छोड्नुहोस्"
"सक्रिय बनाउनुहोस्"
"फोन सक्रिय भएको छ।"
"सक्रिय पार्दा समस्या"
"तपाईंलाई सक्रियता पुरा भएको सुन्नुभयो भने बोलिएका निर्देशनहरूको पालना गर्नुहोस्।"
"स्पिकर"
"तपाईँको फोन प्रोग्राम गर्दै ..."
"तपाईँको फोन प्रोग्राम गर्न सकिएन"
"तपाईंको फोन अहिले सक्रिय गरिएको छ। यसलाई सेवा सुरु गर्नको लागि १५ मिनटसम्म लाग्न सक्दछ।"
"तपाईंको फोन सक्रिय गरिएको छैन। \n तपाईंले राम्रो प्रसारणक्षेत्र (झ्यालको नजिक वा बाहिर पट्टि) का साथ क्षेत्र खोजी गर्न आवश्यकता हुन सक्दछ। \n \n पुनःप्रयास गर्नुहोस् वा अधिक विकल्पहरूका लागि ग्राहक सेवामा कल गर्नुहोस्।"
"अति विशेष सुविधाहरू"
"पछाडि जानुहोस्"
"फेरि प्रयास गर्नुहोस्"
"अर्को"
"EcmExitDialog"
"आपतकालीन कलब्याक मोड प्रविष्टि गरियो"
"आपतकालीन कलब्याक मोड"
"डेटा जडान अक्षम भयो"
- %s मिनेटको लागि कुनै डेटा जडान छैन
- %s मिनेटको लागि कुनै डेटा जडान छैन
- फोन आपतकालीन कलब्याक मोडमा %s मिनेटको लागि हुनेछ। यस मोडको अवस्थामा एक डेटा जडान प्रयोग गरेर कुनै पनि अनुप्रयोगहरू प्रयोग गर्न सकिँदैन। के तपाईँ अहिले निस्कन चाहनुहुन्छ?
- फोन आपतकालीन कलब्याक मोडमा %s मिनेटको लागि हुनेछ। यस मोडको समयमा एक डेटा जडान प्रयोग गरेर कुनै पनि अनुप्रयोगहरू प्रयोग गर्न सकिँदैन। के तपाईँ अहिले निस्कन चाहनुहुन्छ?
- आपतकालीन कलब्याक मोडको समयमा चयनित कार्य उपलब्ध छैन। फोन यस मोडमा %s मिनेटको लागि हुनेछ। के तपाईँ अहिले निस्कन चाहनुहुन्छ?
- आपतकालीन कलब्याक मोडको समयमा चयनित कार्य उपलब्ध छैन। फोन यस मोडमा %s मिनेटको लागि हुनेछ। के तपाईँ अहिले निस्कन चाहनुहुन्छ?
"आपतकालीन कल हुँदा चयन भएको कार्य उपलब्ध हुँदैन।"
"आपतकालीन कलब्याक मोडबाट निस्कदै"
"हो"
"होइन"
"खारेज गर्नुहोस्"
"सेवा"
"सेटअप"
"सेट गरेको छैन"
"अन्य कल सेटिङहरू"
"%s को मार्फत कल गर्दै"
"सम्पर्क तस्बिर"
"निजी जानुहोस्"
"सम्पर्क चयन गर्नुहोस्"
"भ्वाइस कल गर्ने समर्थित छैन"
"डायल"
"भाइब्रेट"
"भाइब्रेट"
"भिजुअल भ्वाइस मेल"
"आवाज:"
"रिङ्गटोन र भाइब्रेट"
"निर्मित SIM कार्डहरू"
"भिडियो कल खोल्नुहोस्"
"भिडियो कल सकृय पार्न, तपाईंले सञ्जाल सेटिङमा Enhanced 4G LTE Mode सक्षम गर्न आवश्यक छ।"
"सञ्जाल सेटिङहरू"
"बन्द गर्नुहोस्"
"आपताकालीन कल"
"आपातकालीन कल मात्र"
"SIM कार्ड, स्लट: %s"
"पहुँचता"
"आगमन Wi-Fi कल"
"Wi-Fi कल"
"खोल्न पुनः ट्याप गर्नुहोस्"
"सन्देश डिकोड गर्दा एउटा समस्या भयो।"
"SIM कार्डले तपाईँको सेवा सक्रिय गर्नुका तथा फोनको रोमिङ क्षमताहरू पनि अद्यावधिक गरिदिएको छ।"
"धेरै सक्रिय कलहरू छन्। कृपया कुनै नयाँ राख्नु अघि विद्यमान कलहरूलाई अन्त्य वा मर्ज गर्नुहोस्।"