1<resources xmlns:xliff="urn:oasis:names:tc:xliff:document:1.2">
2  <string name="migrate_blocked_numbers_dialog_title">नयाँ, सरलीकृत रोकावट</string>
3  <string name="migrate_blocked_numbers_dialog_message">तपाईँको थप सुरक्षाका लागि फोनको रोकावट गर्ने विधिमा परिवर्तन गर्न आवश्यक छ। तपाईँबाट रोकावट गरिएका नम्बरहरूले अब कल र पाठ सन्देशहरूलाई रोक्नेछन् र यी नम्बरहरूलाई अन्य अनुप्रयोगहरूसँग साझेदारी गरिन सक्छ।</string>
4  <string name="migrate_blocked_numbers_dialog_allow_button">अनुमति दिनुहोस्</string>
5  <string name="old_block_number_confirmation_title">%1$s माथि रोक लगाउने हो?</string>
6  <string name="block_number_confirmation_message_vvm">यो नम्बरबाट सबै कलहरू रोकिनेछन् र भ्वाइसमेलहरू स्वचालित रूपमा मेटिनेछन्।</string>
7  <string name="block_number_confirmation_message_no_vvm">यो नम्बरबाट सबै कलहरू रोकिनेछन्। तर कलरले अझै तपाईँलाई भ्वाइस मेलहरू भने छोड्न सक्नेछन्।</string>
8  <string name="block_number_confirmation_message_new_filtering">तपाईँले अब उप्रान्त यस नम्बरबाट कल वा पाठ सन्देशहरू प्राप्त गर्नुहुने छैन।</string>
9  <string name="block_number_ok">रोक्नुहोस्</string>
10  <string name="unblock_number_confirmation_title">%1$s माथिको रोक हटाउने हो?</string>
11  <string name="unblock_number_ok">रोक हटाउनुहोस्</string>
12  <string name="invalidNumber">%1$s अमान्य छ।</string>
13  <string name="snackbar_number_blocked">%1$s रोकियो</string>
14  <string name="snackbar_number_unblocked">%1$s माथिको रोक हटाइयो</string>
15  <string name="send_to_voicemail_import_failed">आयात असफल भयो</string>
16  <string name="call_blocking_disabled_notification_title">४८ घण्टाको लागि कल निषेध असक्षम गरियो</string>
17  <string name="call_blocking_disabled_notification_text">आपत्कालीन कल गरिएको हुनाले असक्षम गरियो।</string>
18</resources>
19